Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धु माओवादीमा सापकोटा परिवारमै टिकट हानाथाप

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ भाद्र १७, शुक्रबार (९ महिना अघि)
सिन्धु माओवादीमा सापकोटा परिवारमै टिकट हानाथाप

मंसिर ४ गते हुने प्रतिनिधि सचा तथा प्रदेशसभा निर्वाचनको लागि दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । कसैले एकल उम्मेदवार छनौट गरेर सिफारिस गरिरहेका छन् भने कुनै दलले आकाक्षीं सबैलाई सिफारिस गरेर पठाइरहेका छन् । तर सिन्धुपाल्चोकको माओवादी भित्र भने सापकोटा परिवारमै टिकटको लागि हानाथाप परिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुवोध सहोदर काका भतिजा हुन् । अग्नि पटकपटक उम्मेदवार भएर राष्ट्रिय राजनीतिमा छाइरहँदा युवामाझ लोकप्रिय सुवोध भने हालसम्म कुनै पनि राष्ट्रिय निर्वाचनमा सहभागी भएका छैनन् । सुवोध यसपटक जसरी पनि उम्मेदवार हुने दाउमा छन् ।

उनिहरु दुवैको प्रभाव क्षेत्र सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं १ हो । अग्नि सो क्षेत्रमा पुनः निर्वाचित हुने दाउमा छन् भने सुवोध सोहि क्षेत्रबाट ‘डेब्यु’ गर्ने दाउमा छन् । तर सुवोधको यो दाउमा आफ्नै काका अग्नि बाधक देखिएका छन् । अग्निलाइ समानुपातिक उम्मेदवार बनाएर आफू प्रतिनिधि सभामा प्रत्यक्ष लड्ने योजनामा सुवोध देखिन्छन् भने सुबोधलाई प्रतिनिधि सभा १ को प्रदेश सभा ख मा उम्मेदवार बनाएर आफू भने प्रतिनिधि सभा १ कै प्रत्यक्ष लड्ने अग्निको चाहना छ ।

नेपाली काँग्रेससँग गठबन्धन भएर सो क्षेत्र माओवादीको भागमा परेमा अग्निप्रसाद सापकोटा र माधव सापकोटा सुवोधले सो क्षेत्रको टिकट दावि गरिरहेका छन् । प्रतिनिधि सभा १ को प्रदेश क मा भने सरल सहयात्री पौडेल र राजकुमार पौडेलले टिकट दावी गरिरहेको माओवादी स्रोतले बतायो । सोही क्षेत्रको प्रदेशसभा ख मा भने अमृता नेपाल, प्रतापसीं तामाङ र प्रेमप्रसाद सापकोटाले उम्मेदवार बन्ने चाहना देखाएका छन् । अग्नि सापकोटाले प्रतिनिधि सभाको टिकट नछाडेर सुवोध यश प्रदेशमा आउन चाहेमा भने उनको लागि सबैले ‘फ्लोर खाली’ गर्ने देखिन्छ ।

गठबन्धनबाट माओवादीले सिन्धुपाल्चोक प्रतिनिधि सभा २ मा भाग पाएमा वा माओवादि एकल रुपमा निर्वाचनमा सहभागी हुने भएमा पनि युवराज दुलाल शरद सो क्षेत्रको एकल दाविकर्ता रहनेछन् । प्रतिनिधिसभा १ काँग्रेसको भागमा परेर अग्नि सापकोटा २ मा आउन चाहेमा भने दुलालको लागि ‘टाउको दुखाइ’ हुनसक्ने आँकलन नेता कार्यकर्ताको छ ।

प्रतिनिधि सभा २ को प्रदेश क मा उम्मेदवार बन्नभने गोविन्द पराजुली, झम्क पराजुली, विरबहादुर तामाङले आफ्नो इच्छा देखाएको स्रोतले बतायो । ध्रुव पराजुली समेत यो क्षेत्रको उम्मेदवार बन्न सक्ने चर्चा माओवादीभित्र छ । प्रदेश सभा ख मा भने पुराना माओवादी नेता चन्द्रबहादुर थापा सहित गोपाल स्याङ्बो र भरत थापा समेत चर्चामा छन् ।

  • माओवादी
  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

  • मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0