Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र १६, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

पार्टी बचाउन राप्रपामा बागी उम्मेदवारी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ आश्विन २३, आईतबार (५ महिना अघि)
पार्टी बचाउन राप्रपामा बागी उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी, सिन्धुपाल्चोकले टिकट बाँडफाँडमा एकलौटी गरेपछि पार्टी बचाउन प्रतिनिधि सभा क्षेत्र नं. २ र त्यसका दुवै प्रदेश सभामा बागी उम्मेदवारी परेको छ । पार्टीको सिन्धुपाल्चोक क्षेत्र नं. २ की अध्यक्ष कुमारी तामाङले एकलौटी ढंगबाट उम्मेदवार सिफारिस गरेको भन्दै असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।


राप्रपाले प्रतिनिधि सभा २ मा नरसिंह श्रेष्ठ गोपाल, प्रदेश २ क मा बाबुराम खड्का र प्रदेश २ ख मा गोविन्द गुरुङलाई उम्मेदवार बनाएको छ । उनीहरूको विरुद्ध असन्तुष्ट समुह यास्मिन ढुङ्गाना, फणिन्द्र दाहाल र योगेन्द्रराज सिग्देलले क्रमश प्रतिनिधि सभा २, प्रदेश सभा २ क र २ ख मा उम्मेदवारी दिएका हुन् ।


क्षेत्रीय अध्यक्ष तामाङले आफू मातहत कुनै पनि समितिमा छलफल नै नगरी उम्मेदवार सिफारिस गरेको उनीहरूको आरोप छ । दुवै प्रदेश समितिका अध्यक्षले पनि समितिको बैठक नै नराखी आफूले आफैलाई सिफारिस गरेका थिए । क्षेत्रले पनि प्रदेशबाट प्राप्त सिफारिस उपर बैठकबिनै एकलौटी निर्णयमा केन्द्रमा नामावली पठाएको पूर्व क्षेत्रीय अध्यक्ष फणिन्द्र दाहालले बताए । तामाङले महिला संगठनको केन्द्रिय समिति बैठकमै हातपातमा उत्रिएर कार्यालय तोडफोड समेत गरेकी थिइन् भने जिल्ला अध्यक्ष निलध्वज थापालाई समेत हातपात प्रयास गरेकी दाहालले बताए ।


तामाङले स्थानीय तह निर्वाचनमा समेत पार्टीसँग छलफल नै नगरी मेलम्ची नगरपालिकामा नेपाली कांग्रेससँग उपप्रमुख पदका लागि एकलौटी गठबन्धन गरेकी थिइन् । सो गठबन्धनका विषयमा समेत कुनै पनि समितिमा छलफल नगरेको दाहालले बताए ।


तामाङले बागमती प्रदेश सभाको समानुपातिक सुचीमा समेत एकलौटी गरेको पार्टीका नेता योगेन्द्रराज सिग्देलले बताए । जिल्लाबाट सिफारिसमा परेका पार्टीका सबै सदस्यको नाम हटाएर आफ्नो नाम मात्रै तामाङले बन्दसूचीमा पार्न सफल भएकी थिइन् । क्षेत्रीय अध्यक्ष भएपछि तामाङले पार्टीका केन्द्रदेखि जिल्ला, क्षेत्र, पालीका तथा वडा समितिमा समेत कुनै छलफल नै नगरी एकलौटी निर्णय गर्ने गरेको उनीहरूको आरोप छ ।


यही ढंगले अगाडि बढ्दा पार्टी नै ध्वस्त हुने अवस्था आएपछि आफूहरू पार्टी जोगाउनकै लागि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिन परेको पार्टीको केन्द्रिय सदस्य यास्मीन ढुङ्गानाले बताइन् । ‘पार्टीलाई बिगार्न हैन, एकतावद्ध बनाउन हामीले उम्मेदवारी दिएका हौं ।’ ढुङ्गानाले भनिन् । ढुङ्गानाको प्रस्तावकमा पार्टीको युवक सङ्गठनका जिल्ला अध्यक्ष शंकर कार्की रहेका छन् भने समर्थकमा विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष रमेश श्रेष्ठ रहेका छन् । ढुङ्गाना पार्टीको महाधिवेशनमा १ हजार ९१२ मत सहित पाँचौ लोकप्रिय मत ल्याएर केन्द्रिय सदस्य पदमा निर्वाचित भएकी थिइन् ।

  • राप्रपा
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

  • पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    समाचार
    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0