Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

चौतारामा नमुना मतदान, ८५ मध्ये ७५ मत सदर

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ कार्तिक २०, आईतबार (११ महिना अघि)
चौतारामा नमुना मतदान, ८५ मध्ये ७५ मत सदर

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई लक्षित गरि सिन्धुपाल्चोकको चौतारामा नमुना मतदान गरिएको छ । १ सय जना मतदाताको अनुमान गरि शुरु गरिएको नमुना मतदानमा ८५ जना सहभागी भएका थिए । जसमध्ये प्रतिनिधि सभा तर्फ ७५ मत सदर हुँदा १० मत बदर भएको छ ।

चौताराको श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा भएको मतदानमा सोही विद्यालयका विद्यार्थी सहित स्थानीय बासिन्दाले समेत मतदान गरेका थिए । पहिलो पटक मतदाता नामावलीमा नाम समेटिएका नयाँ मतदाताहरू समेत सहभागी भएकोले बदर मत बढेको हुनसक्ने जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए ।
बदर भएका मतमध्ये अधिकाँश मतपत्रमा स्थानिय तहको निर्वाचनको झल्को दिनेगरी एकै लहरका सबेै चिन्हमा मतदान गरिएको भेटीएको रिजालले बताए । ६ महिना अगाडि मात्रै सम्पन्न स्थानिय तह निर्वाचनमा एकै मतपत्रमा ७ छाप लगाएको हुनाले सोही अनुसार यस पटक पनि लहरै छाप हानेको हुनसक्ने उनले बताए । मतदातालाई नझुक्किइ एउटा मतपत्रमा एउटामात्र छाप लगाउन रिजालले अनुरोध गरे ।

‘प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक गरि ४ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्छ ।’ रिजालले भने एउटा मतपत्रमा एउटा मात्रै छाप लगाएमा मात्रै सो मत गणना हुन्छ , नत्र बदर हुन्छ ।’ एकै मतपत्रमा एक भन्दा धेरै चिन्हमा छाप लगाएमा, त‍ोकीएको कोष्ठक भन्दा बाहिर छाप लगाएमा, मसि लतपत हुनेगरी छाप लगाएमा, आयोगले तोकेको स्वस्तिक छाप र मसि बाहेकको रंगको छाप लगाएमा पनि मतपत्र बदर हुने उनले बताए ।

आजको नमुना मतदानमा प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ ८५ मत खसेकोमा ७८ सदर ७ बदर, प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ कुल ८५ मा ८० सदर ५ बदर र प्रदेश सभा सदस्य समानुपातिक तर्फ कुल ८५ मा ७६ सदर ९ बदर भएको छ । बदर भएका मतबाट सिकाइ गरि आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रममा यसलाई बिशेष महत्त्वका साथ मतदाता शिक्षा प्रदान गरिने रिजालले बताए ।

जिल्ला निर्वाचन अधिकारी सिन्धुपाल्चोकको आयोजनामा सिन्धुपाल्चोकमा नमुना मतदान भएको हो । मंसिर १ गतेभित्र जिल्लाका १२ वटै स्थानीय तहमा कम्तिमा १ पटम नमुना मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0