Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

नवनिर्वाचित ६ जना सांसदलाई आयोगको प्रमाणपत्र

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ मंसिर ११, आईतबार (६ महिना अघि)
नवनिर्वाचित ६ जना सांसदलाई आयोगको प्रमाणपत्र

सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुलाई निर्वाचन आयोगगको प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको प्रांगणमा एक कार्यक्रम आयोजना गरी आइतबार उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो ।

कार्यक्रममा क्षेत्र नं.१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा (सुबोध), २ बाट निर्वाचित मोहनबहादुर बस्नेत, १ को (क) बाट निर्वाचित मसिना खड्का, (क) बाट निर्वाचित सरलसहयात्री पौडेल, १ को (क) बाट निर्वाचित युवराज दुलाल (शरद्) र (ख) बाट निर्वाचित कृष्णकुमार तामाङ (समिर) सहभागी थिए । क्षेत्र नं. १ बाट निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदी र २ बाट निर्वाचित सांसदहरुलाई मुख्य निर्वाचन अधिकृत विदुर कोइरालाले प्रमाणपत्र वितरण गरेका थिए । मंसिर ४ गते आमनिर्वाचन सम्पन्न भएको थियो ।
मंसिर ९ गते प्रत्यक्षतर्फको मतगणना सकिएको थियो । शनिबार समानतुपातिकतर्फको मतगणना सकिएपछि अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र वितरण गरेको हो । क्षेत्र नं. १ मा गठबन्धनका साझा उम्मेदवार माओवादीका सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतान्तरले पराजित गरे । सापकोटाले ३० हजार ३ सय ७४ मत ल्याए ।

उनका निकटतम् प्रतिस्पर्धी नेपालले २७ हजार २० मत मात्र पाए । १ को (क) प्रदेशमा कांग्रेसकी खड्काले एमालेका युद्धविक्रम तामाङलाई पराजित गरेकी हुन् । खड्काले तामाङ १ हजार ६२ मतान्तरले हराइन् । खड्काले १४ हजार ६ सय ५२ मत पाउँदा तामाङले १३ हजार ४ सय ९० मत मात्रै ल्याए । (ख) प्रदेशमा माओवादीका पौडेल एमाले उम्मेदवार होमनारायण श्रेष्ठलाई पराजित गर्न सफल भए । ४ हजार २ सय ४३ मतान्तरसहित पौडेलले १७ हजार २ सय ५६ मत ल्याए । उनका निकतटम प्रतिस्पर्धी श्रेष्ठले १३ हजार १३ मत मात्र पाए ।

क्षेत्र नं. २ मा कांग्रेस उम्मेदवार बस्नेतले एमालेका शेरबहादुर तामाङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी तामाङले २७ हजार ४ सय ९३ मत मात्र पाए । बस्नेतले तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरले पराजित गरे । २ को (क) प्रदेशबाट माओवादीका दुलालले दोस्रो पटक जित निकालेका हुन् । उनले एमाले उम्मेदवार अमानसिं तामाङलाई पराजित गरे ।

दुलालले २० हजार २ सय ६ मत ल्याए । तामाङले १२ हजार १ सय ३९ मत मात्र पाए । दुलालले निकटतम प्रतिस्पर्धीको भन्दा ८ हजार ८ सय ३३ मत बढी ल्याए । (ख) मा एमालेका उम्मेदवार हस्तबहादुर पण्डितलाई पराजित गर्दै कांग्रेसका २९ वर्षीय तामाङ निर्वाचित भएका हुन् । तामाङले पण्डितलाई १ हजार ५ सय ५ मतान्तरले हराए । तामाङले १७ हजार ७ सय ५८ मत ल्याए । पण्डितले १६ हजार २ सय ५३ मत मात्र पाए ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

  • प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

  • बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0