Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर १९, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाकाठमान्डौ २०७९ माघ ५, बिहिबार (१० महिना अघि)
संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा १ बाट निर्वाचित साँसद माधव सापकोटा सुबोधले संसदमा चीनसँगको व्यापारिक तातोपानी नाकाबाट आयात निर्यातलाई पूर्ण रुपमा सुचारु गर्न सकिएमा सिन्धुपाल्चोकका साथै देशको अर्थतन्त्रमा दरिलो सहयोग हुने बताएका छन् ।

साँसदको रुपमन पहिलोपटक संसद भवन छिरेका सापकोटाले ऐतिहासिक तातोपानी नाका, भृकुटी मार्ग र मितेरी पुलको महत्वलाई यो सरकारले राम्ररी बुझ्नुपर्ने बताएका हुन् ।

सापकोटाको मन्तव्यको पुर्णपाठ:

सभामुख महोदय,
संघीय संसद प्रतिनिधि सभाको आजको यस ऐतिहासिक बैठकमा सहभागि भएर हाम्रो पार्टीका तर्फबाट धारणा राख्न पाउँदा गर्भानुभूति भएको छ । संघीय सांसदका रुपमा म आज पहिलो पटक उभिएर सम्बोधन गर्दै छु । यस अवसरमा सर्बप्रथम मलाई निर्वाचित गराउनु हुने सिन्धुपाल्चोक क्षेत्र नं १ का आदरणीय मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्थामा, आजको अवस्थासम्म ल्याइपुर्याउन जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोल लगायतका विविध संघर्षका क्रममा जीवन आहूति दिनु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति ससम्मान भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइेत, अपांग, बेपत्ता योद्धाहरुको योगदानको उच्च कदर गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

पहिलो पटक जनताका छोराछोरीको प्रत्यक्ष सहभागितामा संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको नयाँ संविधानको कार्यान्वयका क्रममा संघीय संसद, प्रतिनिधि सभाको दोस्रो निर्वाचन मंसिर ४ गते सम्पन्न भयो । प्राप्त जनमतका आधारमा हामी संघीय संसद, प्रतिनिधि सभामा छौं । र आज यस सभाको सभामुख निर्वाचनको प्रक्रियामा छौं ।

यहि संसदबाट अभूतपूर्व, असाधारण, ऐतिहासिक विश्वासको मतका साथ हाम्रो पार्टीका स्रद्धेय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सम्माननीय प्रधानन्त्रीका रुपमा सरकारको नेतृत्व गरिरहनु भएको छ । जनचाहना अनुसार गठित यस सरकारले लिएको गतिले आशावादी बनाएको छ । यद्यपी वर्तमान अर्थतन्त्रमा व्यापक सुधारको खाँचो औंल्याएको छ ।

जनअपेक्षा अनुसार काम गर्न, युवा पुस्तालाई आशावादी बनाउँदै देशको समग्र विकास र समृद्धिका लागि मजवुत अर्थतन्त्र आजको आवश्यकता हो ।

सिन्धुपाल्चोक क्षेत्र नं १ को जनप्रतिनिधिका रुपमा यस सर्बोच्च जनप्रतिधि संस्थामा उभिएर बोलिरहँदा मैले छिमेकी चीनसँगको व्यापारिक तातोपानी नाकाबाट आयात निर्यातलाई पूर्ण रुपमा सुचारु गर्न सकिएमा सिन्धुपाल्चोकका साथै देशको अर्थतन्त्रमा दरिलो सहयोग हुने विषय यस सदन र सरकारको प्राथमिकतामा पर्ने छ भन्ने विश्वास छ । ऐतिहासिक तातोपानी नाका, भृकुटी मार्ग र मितेरी पुलको महत्वलाई यो सरकारले राम्ररी बुझेको छ र बुझ्ने छ भन्ने विश्वास छ ।

सभामुख महोदय,
आजको बैठकमा हामी संघीय संसदको नेतृत्व, सभामुख निर्वाचित गर्दै छौं । संसद लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो हो । सभामुखले त्यसको नेतृत्व लिनु हुने छ । सभामुख जस्तो गरिमामय पदमा सर्वसम्मतका हुँदा धेरै राम्रो सन्देश जाने थियो । यद्यपी यसका लागि हिजो उम्मेदवारी दर्ता भई प्रक्रिया अघि बढिसकेको छ ।
हाम्रो पार्टीका तर्फबाट म यस सभाका सदस्य, सभामुख पदका उम्मेदवार माननीय देवराज घिमिरेका पक्षमा मतदात गरि निर्वाचित गरिदिनु हुन यस सभाका सम्पूर्ण माननीय सदस्यहरुलाई हार्दिक अपिल गर्दछु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

  • जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

  • हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

  • मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार
    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0