Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ चैत्र ४, शनिबार (१ हफ्ता अघि)
रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीको चौतारा साँगाचोकगढि नगरपालिका भेलालेल नगर सभापतिमा वडा नं ५ का रविन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्याय, सचिब र कोषाध्यक्षमा क्रमश उत्तम ठकुरी, कृष्णबहादुर गिरी र शान्ती थिङलाई चयन गरेको छ ।
सदस्यहरुमा राजकुमार थापा, हरिबहादुर थापा, आशिष गुरुङ, कृष्ण गिरी, देवि दुलाल र सीता गिरी चयन भएका छन ।

शनिबार चौताराको भेलालाई सम्बोधन गर्दैन पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेकोको पार्टी नभएको जिकिर गरेका छन् ।

चौतारामा आयोजित रास्वपाको नगर भेलालाई उद्घाटन गर्दै सदस्य प्रसाईंले रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गरे । रास्वपासँग कुनै नीति, सिद्धांत छैन भन्नेहरुलाई मुतोड जवाफ दिंदै उहाँले रास्वपासँग अनगिन्ती नीति, सिद्धांत र भिजन भएको हुनाले ती भिजनहरु बुझ्न रास्वपाको दस्तावेज अध्ययन गर्न पनि आग्रह गरे । “हाम्रो नीति, सिद्धान्त र भिजन अध्ययन गर्ने हो भने आदिकवि भानुभक्त र महाकवि देवकोटाको महाकाव्य जस्तै बन्छ ” सदस्य प्रसाईंले भने “त्यसैले हामीलाई पहिला प्रयोग गर्नुस् अनि मात्रै विश्वास गर्नुहोस “।

प्रचण्ड जहाँ जहाँ जान्छ रास्वपा त्यही त्यही जान्छ भन्ने आरोप आफ्नो पार्टीलाई लाग्दै आएको आलोचनाको खण्डन गर्दै सदस्य प्रसाईंले प्रधानमन्त्रीले प्रचण्डले प्रतिबद्धता गरेका भ्रष्टाचार बिरोधी, लाईनमुक्त सेवा प्रवाह लगायतको अनेकन एजेन्डाहरु आफ्नो पार्टीको योजना भएकोले ती आफ्नै एजेन्डाहरु पूरा गर्नाका लागि प्रचण्ड सरकारलाई समर्थन गरेको बताए । कार्यक्रममा साँसद ढाकाकुमार श्रेष्ठ, केन्द्रीय संगठन विभाग सचिब शंकर श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष डा अच्युतम लामिछाने, बागमती प्रदेश प्रवक्ता प्रशान्त अर्याल, कृष्णमान श्रेष्ठ, स्थानीय उत्तम ठकुरी, शान्ती थिङ, दीपकराज गिरी, विमल गिरी लगायत वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम जिल्ला संयोजक माया गुरुङको सभापतित्वमा भएको थियो । पार्टीको प्रदेश सदस्य दिनेश श्रेष्ठले कार्यक्रमको सन्चालन गरेका थिए भने स्वागत रविन श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    सहबासपछि यस्तो गरेमा गर्भ रहदैन (यौन जिज्ञासा र समाधान)

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0