Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2025 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ पौष १, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

शिवश्री हाइड्रो साताभित्रै राष्ट्रिय प्रशारण लाइनमा जोडीने

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २९, बिहिबार (४ साल अघि)
शिवश्री हाइड्रो साताभित्रै राष्ट्रिय प्रशारण लाइनमा जोडीने

बाह्रविसे, २९ माघ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका—४, फुल्पीङ्कट्टीमा निर्माण भइरहेको शिवश्री हाइड्रोपावरको उत्पादन एक साताभित्रै केन्द्रिय प्रशारण लाइनमा जोडीने भएको छ ।

आयोजनाको सम्पुर्ण काम सम्पन्न भइसकेकोले आगामी हप्ताभित्रै नियमीत प्रशारणमा जाने तयारीमा रहेको आयोजनाका अध्यक्ष बच्चु पौडेलले बताए । २२ दशमलब २ मेगावाट क्षमताको सो हाइड्रोपावरको सतप्रतिशत भौतीक प्रगती भइसकेको अध्यक्ष पौडेलले बताए ।

२०७५ सालको साउन महिनामा निर्माण सम्पन्न हुने लक्ष्यका साथ निर्माण कार्य शुरु गरिएको आयोजनाको काम सम्पन्न हुन भने थप समय लागेको हो । “हामीले जुरे पहिरो देखि महाभुकप्प र भोटेकोशी बाढीको समेत सामना गर्नुप¥यो ।” अध्यक्ष पौडेलले भने —“जसको कारण हामीले समयमै निर्माण सामाग्री आयोजनास्थलमा पु¥याउन सकेनौं ।” प्राकृतीक विपत्तीले अरनीको राजमार्ग क्षतीग्रस्त हुँदा सामाग्री ढुवानीमा समस्या आएको पौडेलले बताए ।

त्यसबाहेक पनि सो आयोजनाले विभिन्न दुर्घटना भोग्यो । आयोजनाको सबै काम सम्पन्न गरेर परिक्षणको तयारी गरीरहेकै बेला २०७६ साल असार २१ गते राती मार्मीङ खोलामा बाढी आँउदा आयोजनाको मुहानस्थालमा ठुलो क्षती पुगेको थियो । सो बाढीका कारण आयोजनामा कार्यरत २ जना कर्मचारी समेत वेपत्ता भएका थिए भने दुइजना घाइते भएका थिए । घटनामा वेपत्ता भएका आयोजनाका एक जना इन्जिनियर र अर्का एक इलेक्ट्रिसियनको अवस्था अर्झ अज्ञात छ । त्यस्तै २०७५ चैत १० गते सोही आयोजनाको बाँधस्थलको कर्मचारी आवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा चार जना कर्मचारीले ज्यान गुमाएका थिए । जसको कारण पनि आयोजनाको निर्माण समय र लागत समेत लम्बीएको हो ।

आयोजनाले २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

अबको एक हप्ता भित्र आयोजनाले परिक्षण प्रसारण गर्नेछ । आयोजनाको आन्तरीक प्राविधिकबाट सम्पुर्ण परिक्षण सफल भइसकेको र नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधिसहित अन्तीम परिक्षण गर्न लागेको हो । सो परिक्षण पनि सफल भएपछि आयोजनाको २२ दशमलज २ मेगावाट विजुली केन्द्रिय प्रशारण लाइनमा जोडीनेछ ।

  • शिवश्री हाइड्रोपावर
  • प्रतिक्रिया दिनुहोस
    शेयरपाना सम्बन्धि थप
  • भोटेकोसी–१ ले सर्वसाधारणलाई ८१ करोडको सेयर दिदैं

    भोटेकोसी–१ ले सर्वसाधारणलाई ८१ करोडको सेयर दिदैं

  • नेप्से परिसूचक दोहोरो अंकले घट्यो

    नेप्से परिसूचक दोहोरो अंकले घट्यो

  • लामो समयपछि आयो यो साधारण शेयर

    लामो समयपछि आयो यो साधारण शेयर

  • नेप्सेमा मध्यभोटेकोसीको शेयर सुचिकृत

    नेप्सेमा मध्यभोटेकोसीको शेयर सुचिकृत

    • ताजा अपडेट
    • २४ घण्टामा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    सिन्धु एमालेमा ओली समूह कमजोर, हराए ५९ प्रतिशत संगठित सदस्य !

    सिन्धुपाल्चोकमा १४५ मतदानस्थल, एउटा थप्न प्रस्ताव

    नेपालमै पहिलोपटक ह्विलचेयरमै बसेर सापकोटाको बन्जी

    प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    समाचार
    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0