Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १८, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

दुगुनागढी चिनाउने म्याराथनमा आर्मीका महतरा प्रथम

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाताताेपानी २०७९ कार्तिक १७, बिहिबार (११ महिना अघि)
दुगुनागढी चिनाउने म्याराथनमा आर्मीका महतरा प्रथम

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको तेश्रो लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेल रेस म्याराथनमा त्रिभुवन आर्मी क्लबका देवराज महतरा प्रथम भएका छन् । नेपाल तिब्बतबीच भएको युद्ध ऐतिहासिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेसको आयोजना गरिएको थियो ।

तेश्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको खुल्लातर्फको प्रतियोगितामा महतराले २ सय ४० प्रतिस्पर्धीलाई पछि पार्दै दुई घण्टा ८ मिनेटमा सांढे चौबिस किलोमिटरको दुरी पार गरी प्रथम पुरस्कार एक लाख दश हजार नगद सहित प्रमाण पत्र र मेडल प्राप्त गरे । उक्त दुरी गत वर्ष २ घण्टा १४ मिनेट ३० सेकेण्डमा पुरा गर्दै उनै महतरा प्रधम बनेका थिए । महतराले आफ्नै रेकर्ड ब्रेक गरेका हुन् ।

प्रतियोगितामा मोहन देव जोसी दितीय, राजेन्द्र तामाङ तृतीय ,सुमन कुलुङ राई चौथो , अर्जुन कुलुङ राई पाचौं र वेद बहादुर सुनार छैटौ बन्नुभयो । खुल्ला तर्फ दोश्रोले ७५ हजार, तृतीयले ५५ हजार, चौथोले ४० हजार ,पाचौंले ३० हजार र छैटौले २० हजार नगद समेत प्राप्त गरेका छन् ।

त्यस्तै महिलातर्फ प्रिया राई प्रथम, अनिता राई दितीय र सुनकला राई तृतीय भएका छन् । उहाँहरुले क्रमश नगद ६० हजार, ३५ हजार र २० हजार प्राप्त गर्नुभयो । यस्तै जिल्लाबासि तर्फ राजेन्द्र तामाङ प्रथम , राहुल तामाङ दितीय र फुर्वासिङी तामाङ तृतीय भएका छन् । उहाँहरुले क्रमश नगद ३० हजार , २० हजार र १५ हजार प्राप्त गरेका छन् । यस्तै भोटेकोशी गाँउपालिका तर्फ नेत्र वहादुर खड्का प्रथम, भत्त वहादुर बुढाथोकी दितीय र अजय प्रधान तृतीय हुनुभयो । उहाँहरुले क्रमश नगद २० हजार, १५ हजार र १० हजार प्राप्त गरे ।

नेपाल र तीब्बतबीच युद्ध हुँदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले दुगुनागढी किल्ला निर्माण गरेका हुन् । यही गढीबाट नेपालले तीब्बतसँग युद्ध लडेको थियो । ऐतिहासिक दुगुनागढी एवम् लिस्तिकोटको प्रचार गरी आन्तरिक तथा वाहिय पर्यटनमा टेवा पुर्‍याउन र पर्यटकीय गन्तव्यको रुपमा पहिचान गराउन ट्रेल रेसको आयोजना गरिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए । भोटेकोसी गाउँपालिकाको सहयोगमा गोरख बक्स गणले तिन वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0