Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जलवायु परिवर्तन असर न्युनिकरणका लागि हेलम्बुमा साथसाथैको हातेमाले

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ माघ १, आईतबार (८ महिना अघि)
जलवायु परिवर्तन असर न्युनिकरणका लागि हेलम्बुमा साथसाथैको हातेमाले

सिन्धुपाल्चोकको हेलम्बुमा जलवायु परिवर्तनकोकारण हेलम्बु क्षेत्रमा परेको असर न्युनिकरणका लागि हेलम्बु गाउँपालिका र साथसाथै फाउन्डेसनविच हातेमालो हुने भएको छ । शुक्रबार हेलम्बुक‍ो शेर्माथाङमा आयोजित अन्तर्क्रिया कार्यक्रममा हेलम्मु र साथसाथैविच सहकार्य गरेर जाने सहमति भएको हो ।

जलवायु परिवर्तनको असर र न्यायका बिषयमा भएको अन्तर्किया कार्यक्रममा बोल्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनकै कारण हेलम्बुले प्राकृतिक परिवर्तन मात्र नभई महाविपत्ती समेत भोग्नुपरेको बताए ।”हेलम्बुको स्याउ भनेर परिचीत यो क्षेत्रमा स्याउ फल्नै छोड्यो, लामखुट्टे लाग्न थाल्यो, हिउँ पर्नै छोड्यो, याकहरु लोप हुन थाल्यो । त्यति मात्रै होइन आजभन्दा डेढ बर्ष पहिला तेत्रो बाढी पहिरोबाट जनधनको क्षतिहुँदा राज्यकिन बोल्दैन ?” उनले अगाडि भने ” यो महाविपत्ती आउनुमा हेलम्बु को के दोष थियो ? राज्यको नीति तथा कार्यक्रममा किन समेटिएन ? हामीले कहाँबाट न्याय पाउने ?”

हेलम्बुको मुद्दा  अन्तर्राष्ट्रियकरण भैसकेकोले अब न्याय पाउने कुरामा आशावादी रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वनस्पति विभागका निर्देशक डा.राधा वाग्ले, नास्ट्का पुर्व उपकुलपति डा.जिबराज पोख्रेलले जलवायु परिवर्तन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका गरेका थिए ।

कृषि विभागका सबनम सिवाकोटी, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.प्रभु बुढाथोकीले कार्यपत्र माथि टिप्पणी गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य डा.बिमला राई पौड्यालले यो मुद्दा सदनमा उठाउने बताइन् ।

साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्किले हेलम्बुमा जलवायु परिवर्तनको असर र न्यायका लागि गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने बताइन ।

प्रतिक्रिया दिनुहोस
पर्यटन सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0