Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०८० बैशाख २८, बिहिबार (१ महिना अघि)
झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७, झ्याडीखोला नजिकै बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । इन्द्रावती १०, पाटीगाउँबाट जलबिरे, खमारे जन्ती गएर फर्कदै गरेको बा २ ख ८४२२ नम्बरको बस ब्रेक फेल भइ भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।

साँझ करिब ७ बजे भएको दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि चौतारा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, चौताराका सुचना अधिकारी प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताए । बसमा करिब ४० जना यात्रु रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । बसका चालक जीवन तामाङ प्रहरी नियन्त्रणमा रहेको यादवले बताए । उक्त दुर्घटनामा परी निम्न स्थान बस्ने निम्न मानिसहरू घाईते भएका छन् ।

घाईतेहरुः-
१) जि.सि.पा. ईन्द्रावती गा.पा. १० बस्ने बर्ष ४५ को नारायण थापाको टाउकोमा चोट अवस्था मध्यम (बोल्न सक्ने)
२) बस चालक जि.सि.पा. ईन्द्रावती गा.पा.४ बस्ने बर्ष ३० को जिवन तामाङ पेटमा चोट अवस्था मध्यम (बोल्न सक्ने)
३) ऐ. बस्ने बर्ष २२ को रामचन्द्र पौडेल टाउकोमा चोट अवस्था मध्यम (बोल्न सक्ने)
४) सह चालक ऐ. बस्ने बर्ष १९ को कुमार तामाङ अनुहारमा चोट अवस्था सामान्य (बोल्न सक्ने)
५) ऐ. बर्ष ८२ को तिल बहादुर थापा अवस्था सामान्य (बोल्न सक्ने)
६) ऐ. बस्ने बर्ष ३५ को धन बहादुर थापा अवस्था सामान्य (बोल्न सक्ने)
७) ऐ. बस्ने बर्ष १४ की सुस्मिता कार्की अवस्था सामान्य (बोल्न सक्ने)
८) ऐ. बस्ने बर्ष ३४ को धन बहादुर थारु अवस्था सामान्य (बोल्न सक्ने)
९) ऐ. बर्ष ५५ को भिमशेन दंगाल अवस्था सामान्य (बोल्न सक्ने)
१०) ऐ. बस्ने बर्ष ६० को रामचन्द्र थापा अवस्था सामान्य (बोल्न सक्ने)
११) ऐ. बस्ने बर्ष ५३ को सोने तामाङ बाँया खुट्टामा चोट अवस्था सामान्य (बोल्न सक्ने)
१२) ऐ. बर्ष १४ की बालिका ग्रिष्मा थापा अवस्था सामान्य (बोल्न सक्ने)
१३) ऐ. बस्ने बर्ष १२ को अनुप अधिकारी अवस्था सामान्य (बोल्न सक्ने)
१४) ऐ. बस्ने बर्ष ७ की सिम्रण कुँवर अवस्था सामान्य (बोल्न सक्ने)
१५) ऐ. बस्ने बर्ष १७ को बसन्त थापा दाँया हातमा चोट अवस्था सामान्य (बोल्न सक्ने)
१६) ऐ. बस्ने बर्ष ३४ को चेत बहादुर कुँवर दाहिने छातिमा चोट अवस्था सामान्य (बोल्न सक्ने)
१७) ऐ. बस्ने बर्ष २८ को सुनिल तामाङ छातिमा चोट अवस्था सामान्य (बोल्न सक्ने)
१८) ऐ. बस्ने बर्ष १८ को शेखर थापा बाँया खुट्टामा सामान्य चोट अवस्था सामान्य (बोल्न सक्ने)

  • accident
  • Chautara
  • Sanosiruwari
  • प्रतिक्रिया दिनुहोस
    दुर्घटना सम्बन्धि थप
  • पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

  • मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0