स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल सरकारले अब हप्ता २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आगामी जेठ १ गतेदेखि लागू हुनेगरी परिक्षणको रूपमा शनिबार र आइतबार विदा दिने निर्णय भएको हो ।
आजको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । कार्कीका अनुसार जेठ १ गतेदेखि कार्यालय समय भने थप गरिएको छ । सरकारी कार्यालय बिहान ९:३० बजदेखी साँझ ५:३० सम्म सञ्चालन हुनेछ ।
बढ्दो इन्धन खपत कम गर्न हप्तामा ५ घण्टा कार्यालय समय बढाएर हप्तामा १ दिन घटाएको हो । सोमबारदेखि शुक्रबारसम्म पूरा समय कार्यालय सञ्चालन हुनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८