स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१० जेठ, चौतारा ।
सावधानी अपनाउने हो भने कोभिड १९ बाट आफु, आफ्नो परिवार र समुदाय सुरक्षीत राख्न सकिने स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले बताएका छन् ।
आइतबार रेडियो सिन्धु १०५ को स्वास्थ्य सरोकार कार्यक्रममा चापाँगाईले सो कुरा बताएका हुन् । कोभिड लाग्नै नदिन र लागिहालेमा पनि आफ्नो परिवार र समुदायलाई सुरक्षीत राख्न स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने उनले बताएका छन् । लक्षण नै नभएका वा सामान्य लक्षण भएका संक्रमित घरमै होम आइसोलेशन बस्न सकिने तर स्वास्थ्य सावधानी भने पुर्ण रुपमा पालना गर्नुपर्ने उनको सुझाव छ ।
होम आइसोलेशनमा बस्दा समेत परिवारसँग कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्ने र बेलाबेलामा पल्स अक्सिमिटरले शरिरमा अक्सिजनको लेभल हेर्देै गनूपर्ने उनको सुझाव छ ।
उनीसँग सञ्चारकर्मी दिपक खत्रीले गरेको कुराकानीको संपादित अंशः
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८