स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एजेन्सी , ११ फागुन ।
भर्खरै स्पेन प्रवेश गरेका नेपालीहरुलाई स्पेनमा ‘ओला नमस्ते’ पुस्तकले स्पेनिश भाषा सिकाउने भएको छ । कास्की आदर्श समाज स्पेनले स्पेनिश भाषा सिकाउने सो पुस्तक तयार गरेको हो ।
‘स्पेन आउने बित्तिकै सबैभन्दा ठूलो चुनौती भाषाको नै रहन्छ। सहज ढंगले स्पेनिश भाषा सिक्न मद्दत पुगोस् भनेर नै ‘ओला नमस्ते ’ पुस्तक निकालेका हौं,’ कास्की आर्दश समाज स्पेनका अध्यक्ष बलबहादुर कार्कीले बताए । स्पेनिश भाषा सिक्न सजिलो होस् भनेर विशेष गरी रेसिडेन्सी पेपर नहुने नेपालीहरुलाई निःशुल्क उपलब्ध गराउने योजना बनाएको उनले बताए ।
भाषा अध्ययनमा केही आयाम थपियोस् र भाषामा ठेस नलागोस भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको उनको भनाइ छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८