Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

‘ओला नमस्ते’ले स्पेनिश भाषा पढाउने

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ फागुन ११, मंगलबार (२ साल अघि)
‘ओला नमस्ते’ले स्पेनिश भाषा पढाउने

एजेन्सी , ११ फागुन ।

भर्खरै स्पेन प्रवेश गरेका नेपालीहरुलाई स्पेनमा ‘ओला नमस्ते’ पुस्तकले स्पेनिश भाषा सिकाउने भएको छ । कास्की आदर्श समाज स्पेनले स्पेनिश भाषा सिकाउने सो पुस्तक तयार गरेको हो ।

‘स्पेन आउने बित्तिकै सबैभन्दा ठूलो चुनौती भाषाको नै रहन्छ। सहज ढंगले स्पेनिश भाषा सिक्न मद्दत पुगोस् भनेर नै ‘ओला नमस्ते ’ पुस्तक निकालेका हौं,’ कास्की आर्दश समाज स्पेनका अध्यक्ष बलबहादुर कार्कीले बताए । स्पेनिश भाषा सिक्न सजिलो होस् भनेर विशेष गरी रेसिडेन्सी पेपर नहुने नेपालीहरुलाई निःशुल्क उपलब्ध गराउने योजना बनाएको उनले बताए ।

भाषा अध्ययनमा केही आयाम थपियोस् र भाषामा ठेस नलागोस भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको उनको भनाइ छ ।

  • खुल्लापाना
  • नमस्ते
  • स्पेन
  • प्रतिक्रिया दिनुहोस
    विदेश सम्बन्धि थप
  • परदेशिएकालाई घरदेशसँग जोड्दै सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज

    परदेशिएकालाई घरदेशसँग जोड्दै सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज

  • एकै घरबाट एक अर्ब ७७ करोड बरामद, १३ वटा मेसिनले गन्न ३६ घण्टा

    एकै घरबाट एक अर्ब ७७ करोड बरामद, १३ वटा मेसिनले गन्न ३६ घण्टा

  • भारतमा हेलिकप्टर दुर्घटना अपडेट : ११ शव निकालियो

    भारतमा हेलिकप्टर दुर्घटना अपडेट : ११ शव निकालियो

  • ब्राण्डीङ भयाे काेदाेकाे लाेकल रक्सी

    ब्राण्डीङ भयाे काेदाेकाे लाेकल रक्सी

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0