Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

एकै घरबाट एक अर्ब ७७ करोड बरामद, १३ वटा मेसिनले गन्न ३६ घण्टा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष १२, सोमबार (१ साल अघि)
एकै घरबाट एक अर्ब ७७ करोड बरामद, १३ वटा मेसिनले गन्न ३६ घण्टा

१२ पुस, कानपुर ।
भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरका एकजना व्यापारीको घरबाट एक अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद भएको छ । पर्फ्युमसहितका अत्तर व्यापारी पीयुष जैनको घरबाट सरकारी अधिकारीहरूले एक अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरेका हुन् ।

सेन्ट्रल ब्युरो अफ इण्डाइरेक्ट ट्याक्सेस एण्ड कस्टम (सिबिआईसी) र आयकर विभाग (आईटी) का अधिकारीसमेत एकै घरमा यति धेरै रकम देखेपछि छक्क परेका छन् । बरामद रकम गन्न १३ वटा मेसिनलाई लगातार ३६ घण्टासम्म लागेको थियो । एक वरिष्ठ अधिकारीले आफ्नो जागिर अवधिमा यति धेरै पैसा कहिले नदेखेको बताएका छन् ।

अर्कातिर कानपुरसँगै जोडिएको कन्नौजमा अत्तर कारोबारसँग जोडिएका रानु मिश्रा र विनित मिश्राको घरमा पनि छापा हानिएको थियो । शुक्रबार मध्यरातिसम्म जैनको घरमा नोट गन्ने काम चलेको थियो । बरामद रकमलाई ४२ ठूला बाकसमा हालेर कन्टेनरबाट पुलिस सुरक्षामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
विदेश सम्बन्धि थप
  • परदेशिएकालाई घरदेशसँग जोड्दै सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज

    परदेशिएकालाई घरदेशसँग जोड्दै सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज

  • भारतमा हेलिकप्टर दुर्घटना अपडेट : ११ शव निकालियो

    भारतमा हेलिकप्टर दुर्घटना अपडेट : ११ शव निकालियो

  • ब्राण्डीङ भयाे काेदाेकाे लाेकल रक्सी

    ब्राण्डीङ भयाे काेदाेकाे लाेकल रक्सी

  • कोरियामा नेपाली मजदूरका लागि प्रवेशषाज्ञा १३ महिना थप

    कोरियामा नेपाली मजदूरका लागि प्रवेशषाज्ञा १३ महिना थप

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0