Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २१, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

पाखरदोभान कफि सहकारीद्वारा कृषिसामग्री वितरण

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासुनकोसी २०७९ जेष्ठ २९, आईतबार (११ महिना अघि)
पाखरदोभान कफि सहकारीद्वारा कृषिसामग्री वितरण

कफि उत्पादन तथा वितरणमा अब्बल सिन्धुपाल्चोकको पाखरदोभान कफि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाइ विभिन्न किसिमका कृषिसामग्री वितरण गरेको छ ।

कृषकहरुलाइ आधुनिक कृषिप्रविधिसँग जोड्दै गुणस्तरीय कफि उत्पादनमा वृद्धि गराउन सहकारीले आइतबार ती सामग्री वितरण गरेको हो । सहकारीले किसानहरुलाइ ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिंचाइका लागि ७ थान पानीट्याङ्की,५० थान ब्याट्री स्पेयर तथा १ सय ८० थान कैँची तथा करौंती वितरण गरिएको सहकारीका अध्यक्ष भुपेन्द्र भण्डारीले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , सिन्धुपाल्चोकको सहकार्यमा कृषि ज्ञान केन्द्र, काभ्रेको सहयोगमा ती सामग्री वितरण गरिएको अध्यक्ष भण्डारीले बताए ।

सुनकोसी गाउँपालिका कफि उत्पादनका लागि प्रख्यात छ । यहाँको कफि प्रशोधन गरि ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीको रुपमा जापान, दक्षिण कोरिया , अमेरीका तथा अस्ट्रेलिया निर्यात हुनेगरेको छ । पालिकाको भुगोल अनुसार कतैपनि जमिन बाँझो नराख्ने गरि निति बनाउन लागिएको सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिनाले बताए । कृषि सामग्री वितरण गर्दै अध्यक्ष तिमिल्सिनाले जुन माटोमा जे उत्पादन हुन्छ, त्यसको लागि सहयोग गर्दैन उत्पादन बढाउने आफुहरुको योजना रहेको बताए ।

सुनकोसी गाउँपालिकाबाट मात्रै गत एक वर्षमा ४० टन कफिको चेरी निर्यात गरिएको जिल्ला कफि सहकारी संघकी अध्यक्ष मन्दु थापाले बताइन् । गाउँपालिकाको ३ सय रोपनी जग्गामा कफि खेति गरेर ४ सय ५० परिवार यसमै आश्रीत भइ आम्दानी गरिरहेका छन् । किसानका उत्पादन गाउँपालिकामन रहेका २ वटा कफि सहकारी मार्फत संकलन गरि प्रशोधन पश्चात् ब्राण्डीङ गरेर विदेश निर्यात गरिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस
कृषि सम्बन्धि थप
  • सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

  • कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

  • काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

  • सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0