Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ अषाढ १२, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

किसानलाई मल तुरुन्त व्यवस्था गर्न सभामुखको निर्देशन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाकाठमान्डौ २०७९ जेष्ठ ३०, सोमबार (१ हफ्ता अघि) १८५ पटक पढिएको
किसानलाई मल तुरुन्त व्यवस्था गर्न सभामुखको निर्देशन

प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले संभाव्य सबै उपाय अवलम्वन गरी किसानलाई तुरुन्तै रासायनिक मलको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख सापकोटाले सरकारलाई सो निर्देशन दिएका हुन् ।

बैठकमा ४८ जना प्रतिनिधि सभा सदस्यहरूले राखेको विचार र कृषि तथा पशुपन्क्षी विकास मन्त्रिले दिएको जवाफ समेतका पृष्ठभूमिमा यस विषयमा समान किसिमको धारणा आएकोले देहाय बमोजिमको विषेश प्रस्ताव सभाको सहमतीको लागि सभामुख सापकोटाले प्रस्तुत गरेका थिए ।  

बिशेष प्रस्ताव

‘रासायनिक मल कृषि उत्पादन बृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीकोरुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलव्ध नभएको विषयमा यस सदनको गम्भिर ध्यानाकर्षण भएको छ । कुल ग्राहास्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।’

प्रतिक्रिया दिनुहोस
कृषि सम्बन्धि थप
  • सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

  • जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

  • निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

  • प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    जुगलका प्रमुख सहित ६ जनालाई अख्तियारको मुद्दा

    गुणस्तरहीन नाली भत्काए जुगलका उपाध्यक्ष हिमालले

    मेलम्ची बजारमा आकाशे पुल; फट्टे,नाकोते,तिम्बुमा पक्की पुल बन्ने

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    बालकृष्णले गरे जिसस प्रमुखमा पदबहाली

    समाचार
    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0