Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २२, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

प्रतिगमन विरुद्ध सडकमा उत्रिए कविहरु

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २४, शनिबार (१ साल अघि)
प्रतिगमन विरुद्ध सडकमा उत्रिए कविहरु

बाह्रविसे, २४ माघ ।  सरकारको प्रतिगमनविरुद्ध सिन्धुपाल्चोकका कविहरू सडकमा उत्रेर आफ्नो रचना प्रस्तुत गरेका छ्न् ।  सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा कविहरूले सडकमा कविता वाचन गर्द‌ै प्रतिगमनकाे विराेध गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सँसद विघठन गरि गरिएको असंवैधानिक कदम लगायतका सरकारबाट भएको प्रतिगमनको विरोधमा आज कविता वाचन गरिएको हाे ।
कविहरु राजन भण्डारी ” देशले खोजेको जङ्ग बहादुर”, नवीन पतझर “थ्व म्हसिका ख: बालाजु यागु:”, अमृत थापा “देशले न्याय खोजिरहेको छ”, टिएन नेपाल “ऐना”, सुषमा तिमल्सिना “पश्चगमन”, नवराज रायमाझीले “प्रतिगमन” शिर्षककाे कविता वाचन गरिएकाे हाे ।

सडक कविता वाचनमा कृष्न सेन “ईच्छुक”को कबिताको समेत बाचन गरेको थियो । यस्तै रामचन्द्र बस्नेत “क्वारेन्टाइन” र चट्याङ्ग मास्टरको” पार्टी खोल” को ब्यङ्य कबिता बाचन गरेको थियो साङ्बो शेर्पाको श्रृजना सुनाएको थियो ।

यसै गरि अच्युत न्यौपाने “नेपाली उखान: चाइनिज कोरोना भन्दा इन्डियन सिमाना घातक”को कबिता बाचन गर्दै अन्त्यमा उमेश जङ्ग कार्किले प्रतिगमनको बिरुद्ध आफ्ना मन्तव्य राख्दै सिन्धु साहित्यिक चौतारीको सडक कबिताको कार्यक्रमको समापन गरिएको थियो ।

  • खुल्लापाना
  • बाह्रबिसे
  • सडक कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

  • राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

    राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

  • ३ वर्षमा तयार भयो कार्कीको ‘विवृत जीवन’

    ३ वर्षमा तयार भयो कार्कीको ‘विवृत जीवन’

  • साहित्यकार जीवन श्रेष्ठलाई व्यथित प्रतिभा सम्मान

    साहित्यकार जीवन श्रेष्ठलाई व्यथित प्रतिभा सम्मान

    • ताजा अपडेट
    • २४ घण्टामा

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    भदौरे गणेशको नेतृत्वमा विनोदकुमार

    समाचार
    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0