Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ९, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कविता -आगोको जुलुस

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख २५, शनिबार (१ साल अघि) ८ पटक पढिएको
कविता -आगोको जुलुस

थोरै अँध्यारोको पर्दा सर्न
के आटेथ्यो हेर
एक हूल आगोका जुलुसहरू
मेरो नजिक नजिक आए
सगरलाई पेवा बनाए
आगोको लप्का निल्दै
बैसको आँधीतुफानमा उड्दै
मृत्युको बेसुरा धून बजाउदै
फूलहरूको हंगामा मा
ताराहरूको जन्ती भएर
मान्छेहरूको मलामी बनेर
बालुवा खाँदै आगो ओकल्दै
उल्टो बगेको नदीको बहावमा
उल्टै बहेको जीवनको लय खोज्दै
किशोरी बताससँग मस्किदै
बूढो साँझ सँग हस्किदै
मौनताको बिगुल फुकि
मृत्युको साइरन बजाइ
पोल्ने हिउँको राप जस्तै
पगाल्ने मनको तापमा
पग्लिदै जम्दै अग्लिदै
बीच सड़कमा ठिंग उभिएर
ठूलो होडिंग बोर्डतिर
निंच्च दाँत देखाउदै हासि
एक हूल आगोका जुलुसहरू
मेरो नजिक नजिक आए

उज्यालोको पर्दा सर्दै गर्दा
फूलको अस्मिता लुटिदा
देउरालीको बूढो वर ढालिदा
स साना वृक्षमा सलाई कोरिदा
धूलामा रहेका पूर्खाका पदचापमा
आफ्ना पदचाप खोजिरहदा
शोकधूनसहित
सौग़ातमा हुरी लिएर
सौग़ातमै छुरी दिएर
उज्यालो वारि
अँध्यारो वारि हुदा पनि
मृत्युलाई जिब्रोले चाट्दै
एक हूल आगोका जुलुसहरू
आवाजको गोली सहित
मेरो नजिक नजिक आए

  • आगोको जुलुस
  • खुल्लापाना
  • जमुना आर सी
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

    राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

  • ३ वर्षमा तयार भयो कार्कीको ‘विवृत जीवन’

    ३ वर्षमा तयार भयो कार्कीको ‘विवृत जीवन’

  • साहित्यकार जीवन श्रेष्ठलाई व्यथित प्रतिभा सम्मान

    साहित्यकार जीवन श्रेष्ठलाई व्यथित प्रतिभा सम्मान

  • डम्बर रसिकलाई बालसाहित्य पुरस्कार

    डम्बर रसिकलाई बालसाहित्य पुरस्कार

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0