स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ भदौ काठमाण्डौं ।
सिन्धुपाल्चोक जिल्लामै रहेर निरन्तर सञ्चारकर्म, कलाकर्म एवं साहित्यको विकासमा योगदान दिईरहेका कवि अमित घिमिरे सम्मानित भएका छन् । साहित्यिक पत्रिका संसाकको नवौं बार्षिकोत्सवको अवसरमा घिमिरेसहित ६ स्रष्टा सम्मानित भएका हुन् ।
घिमिरेलाई संसाक भद्रकुमारी केसी मुक्तक: हाइकु सम्मानबाट सम्मानित गरिएको हो । उनीसहित रञ्जुश्री पराजुली, अरुणबहादुर खत्री ‘नदी’, रेणु थापा ‘मौनता’, देवेन्द्रराज शाक्य र मेनुका चापागाईं सम्मानित भए । पराजुलीलाई संसाक यात्री नियात्रा सम्मान, संसाक खत्रीलाई अनामणि समीक्षा सम्मान, थापालाई संसाक तेज शोभा काव्य सम्मानबाट सम्मानित गरिएको हो । त्यस्तै शाक्यलाई संसाक शीत कर्ण सम्मान र चापागाईंलाई संसाक गोपालराज मैयादेवी – पाण्डे साहित्य सम्मान प्रदान गरियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८