Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ९, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मान्जेको जवर्जस्ती करणीका अर्का आरोपी पक्राउ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ १२, सोमबार (१ साल अघि) २८ पटक पढिएको
मान्जेको जवर्जस्ती करणीका अर्का आरोपी पक्राउ

चौतारा, १२ माघ ।

गत असोज १५ गते एक महिलालाई जवर्जस्ती करणी आरोप लागेका अर्का एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुगल गाँउपालिका वडा नं. ४ का २४ वर्षीय कैलाश नेपाली रहेका छन् ।

चार जना व्यक्तिले गत असोजमा जुगल गाँउपालीकाकै एक ३२ वर्षीय महिलालाई सामुहीक बलात्कार गरी लुटपाट समेत गरी भागेका थिए । उनीहरुमध्ये जुगल गाँउपालिका—५, बराम्चीका सुन्दर भन्ने वर्ष २३ को रञ्जित श्रेष्ठ र जुगल—४, पाङताङका वर्ष २८ का विकास सिलवाल सोही समयमा पक्राउ परिसकेका छन् । नेपालीलाई प्रहरीले आइतबार महानगरीय अपराध महाशाखाको समन्वयमा काठमाण्डौको कलंकीमा पक्राउ गरिएको हो ।

उनीहरु सबैलाई अदालतमा दाखीला गरि आवश्यक कारबाहीको लागि प्रकृया अगाडी बढाएसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए । अर्का एक आरोपीको खोजी कार्य भइरहेको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • चिम्लिङमा खुकुरी हानी दुइजनाको हत्या

    चिम्लिङमा खुकुरी हानी दुइजनाको हत्या

  • नक्कली मह बनाउने समाजवादी नेता पक्राउ

    नक्कली मह बनाउने समाजवादी नेता पक्राउ

  • जीवनको घरमा चोरी गर्ने पक्राउ

    जीवनको घरमा चोरी गर्ने पक्राउ

  • गुम्बामा परपुरुषसँग मिलेर श्रीमानको हत्या

    गुम्बामा परपुरुषसँग मिलेर श्रीमानको हत्या

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0