स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२५ कात्तिक , चौतारा ।
बालिकालाई तीन दिनसम्म बन्धक बनाइ जवर्जस्ती करणी गर्ने दुई जना युवक पक्राउ परेका छन् । जुगल गाँउपालिका ३, बोल्देकी बालिकालाई दुई युवाहरूले बन्धक बनाइ सामुहिक बलात्कार गरेका थिए ।
जुगल ३, बोल्देका २४ बर्षका समीर तामाङ र १९ बर्षका विशाल तामाङले गत कात्तिक २० गतेदेखि २२ गतेसम्म सोही स्थानकी चौतरा ङ( प्रहरीले दिएको नाम) लाई बलात्कार गरि छाडेका थिए । बोल्दे खर्कुमा रहेको टिनको टहरोमा बन्धक बनाई सामुहिक रुपमा जवरजस्ती करणी गरि २३ गते बिहान उनिहरुले पीडितलाई छाडिदीएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
२३ गते बिहानै प्रहरीलाई सुचना प्राप्त भएपछि खटिएको इलाका प्रहरी कार्यालयको टोलीले सोही दिन उनिहरु दुवैजनालाइ पक्राउ गरेको बस्नेतले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८