Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ भाद्र ४, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकमा १ हप्तामा ३ बलात्कार , ५ जना पक्राउ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुकुटे विच रिसोर्टमा पर्यटकमाथि बलात्कार
खुल्ला पानाचौतारा २०७९ अषाढ २०, सोमबार (१ महिना अघि) २३५४ पटक पढिएको
सिन्धुपाल्चोकमा १ हप्तामा ३ बलात्कार , ५ जना पक्राउ

सिन्धुपाल्चोकमा एक हप्ताको अन्तरालमा लगातार तीनवटा बलात्कारका घटना भएका छन् । तीन वटा घटनामा संलग्न सबेै पाँचजना आरोपित पक्राउ समेत परेका छन् ।

पर्यटकीय गन्तव्यको रुपमा परिचित सिन्धुपाल्चोकको सुकुटेमा रहेको सुकुटे विच एड्भेन्चर क्याम्प रिसोर्टमा असार १८ गते पर्यटकको रुपमा आएकि चौतारा ट( प्रहरीले दिएको नाम) लाई टेन्टमा सुतिरहेको अवस्थामा तीन जना युवाले बलात्कार गरेका छन् । दिउसो करिब ३ बजे काठमाडौं जिल्ला , काठमाडौं महानगरपालिका १४, कलंकीका वर्ष २६ का सुलभ क्षेत्री सहित सोही स्थानबाट पर्यटककै रुपमा आएका वर्ष १८ का प्रिन्स थपलिया र वर्ष १८ को रुस कार्कीले बलात्कार गरि फरार रहेकोमा १९ गते राति काठमाडौंको कलंकी बाट पक्राउ गरिएको हो ।

छुट्टै टोलीमा सुकुटे आएकि युवती आराम गर्न दिउसो टेन्टमा सुतिरहेको अवस्थामा क्षेत्रीले बलात्कार गरेको र थपलिया र कार्की भने मतियारको रुपमा साथ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । आरोपीहरु भने एकै टोलिको रुपमा सुकुटे आएका थिए । उनिहरुलाइ जिल्ला अदालत , सिन्धुपाल्चोकबाट सात दिनक‍ो म्याद थप गरि अनुसन्धान भइरहेको छ । सो रिसोर्ट चौतारा साँगाचोकगढी नगरपालिका ९, सुकुटेमा पर्दछ ।

सिन्धुपाल्चोकमै असार १३ गते दिउसो करिब १ बजे ७ बर्षकी बालिका चौतारा ञ ( प्रहरीले दिएको नाम) लाई बलात्कार गर्ने १६ बर्षीय छिमेकी चौतारा बि (प्रहरीले दिएको नाम) लाई १७ गते बेलुकी पक्राउ गरेको छ । आरोपीले पिडीतलाइ आफ्नै घरमा बोलाइ जवरजस्ती करणी (बाल विज्याई) गरेको आरोपमा अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

त्यस्तै सिन्धुपाल्चोकमै असार १६ गते ११ बर्षीय कोलढुङ्गा ख(प्रहरीले दिएको नाम) लाई बलात्कार गरेको आरोपमा हजुरबुबा नाता पर्ने बर्ष ८१ का कोलढुङ्गा ग( प्रहरीले दिएको नाम) ले जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । उनले आफ्नै घरमा पिडितलाइ बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । उनलाई पनि अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ । तिनवटै घटनामा प्रहरीले आरोपित पक्राउ गर्न सफल भएको छ ।

  • rap
  • बलात्कार
  • सिन्धुपाल्चोक
  • सुकुटे
  • प्रतिक्रिया दिनुहोस
    अपराध सम्बन्धि थप
  • उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

  • प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

  • मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

  • सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    भीरबाट खस्दा दुई जनाको मृत्यु

    आयो ‘आलु जस्तो लव’ को टेलर

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    हेलम्बु केन्द्रविन्दु भएर भुकम्पको धक्का

    मध्यपहाडी लोकमार्गः काम सुस्त, क्षति धेरै

    समाचार
    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    news.khullapa[email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0