Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ भाद्र ४, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

फेसबुकबाट साथी बनाएर २५ लाख ठगी गर्ने युवती पक्राउ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ अषाढ २६, आईतबार (१ महिना अघि) ३४१ पटक पढिएको
फेसबुकबाट साथी बनाएर २५ लाख ठगी गर्ने युवती पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा नक्कली प्रेमिका बनेर २५ लाखभन्दा धेरै नगद ठगी गर्ने नवलपुरकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । एक अधबैंसे पुरुषलाई फेसबुकमार्फत साथी बनाएर विभिन्न बाहनामा नगद असुलेकी नवलपुर गैंडाकोट नगरपालिका ११ की २६ बर्षीया सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको हो । झण्डै एक वर्षअघि पीडित पुरुषले दिएको उजुरीको आधारमा ७ दिन अगाडि चितवन प्रहरीले ती युवतीलाई पक्राउ गरेको जनाएको छ ।

चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीका अनुसार उनले फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएर भरतपुर महानगरपालिका १ का ५२ वर्षीय पुरुषबाट २५ लाख ४५ हजार ७ सय नगद लिएकी हुन् ।

युवतीले दुई वटा फेसबुक आइडी बनाएर पुरुषलाई आकर्षक तस्बिरहरु पठाउने र पुरुष प्रभावित भएर मागेको पैसा दिँदै गएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । प्रहरीका अनुसार युवतीले वास्तविक नाम लुकाएर फेसबुकमार्फत पुरूषलाई आकर्षित गरेकी थिइन् । युवतीले पहिलो किस्ता ८ लाख लिएपछि पुनः अर्को नाम राखेर उनै पुरूषसँग थप पैसा मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । युवतीले अन्य पुरुषलाई पनि ठगेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • facebook
  • ठगी
  • फेसबुक
  • युवती
  • प्रतिक्रिया दिनुहोस
    अपराध सम्बन्धि थप
  • उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

  • प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

  • मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

  • सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    भीरबाट खस्दा दुई जनाको मृत्यु

    आयो ‘आलु जस्तो लव’ को टेलर

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    हेलम्बु केन्द्रविन्दु भएर भुकम्पको धक्का

    मध्यपहाडी लोकमार्गः काम सुस्त, क्षति धेरै

    समाचार
    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0