Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पिपलडाँडाका २ जना पक्राउ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाकाठमान्डौ २०७९ भाद्र २९, बुधबार (४ महिना अघि)
नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पिपलडाँडाका २ जना पक्राउ

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढि नगरपालिका ६, पिपलडाँडाका दुइजना युवा नक्कली पेस्तोल देखाइ लुटपाटमा संलग्न भएको आर‍ोपमा पक्राउ परेका छन् । पिपलडाँडा घर भई हाल काठमाडौंको हाँडीगाउँमा बस्ने ४१ वर्षीय बालसुन्दर सापकोटा र पिपलडाँडाकै ४० वर्षीय अर्जुन कार्की नक्कली पेस्तोल र लुटिएको सामग्री सहित पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली, लुटिएको ३ थान मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका ३१, कात्यायनी मन्दिर नजिकै रहेको कपिल श्रेष्ठको केएस मोबाइल पसलमा उनिहरुले नक्कली पेस्तोल देखाई तीन थान मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोही मन्दिर नजिकै पक्राउ गरेको हो । उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • थाङ्पालमा कुटपिटबाट तीन जना घाइते

    थाङ्पालमा कुटपिटबाट तीन जना घाइते

  • सिन्धुपाल्चोकका एसपी रामेश्वर यादव भ्रष्टाचारमा दोषी ठहर, विशेषको फैसला सर्वोच्चले उल्टायो

    सिन्धुपाल्चोकका एसपी रामेश्वर यादव भ्रष्टाचारमा दोषी ठहर, विशेषको फैसला सर्वोच्चले उल्टायो

  • डडुवामा काठ तस्कर गर्ने ११ जना पक्राउ

    डडुवामा काठ तस्कर गर्ने ११ जना पक्राउ

  • ३० हजारमा नयाँ २२० पल्सर मोटरसाइकल !

    ३० हजारमा नयाँ २२० पल्सर मोटरसाइकल !

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0