Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

३० हजारमा नयाँ २२० पल्सर मोटरसाइकल !

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ पौष ५, मंगलबार (१ महिना अघि)
३० हजारमा नयाँ २२० पल्सर मोटरसाइकल !

बजाज पल्सर २२० मोटरसाइकलको मूल्य ३० हजार रुपैयाँ पर्छ भन्दा अचम्म लाग्न सक्छ । तर सिन्धुपाल्चोकका विभिन्न स्थानमा ३० हजार रुपैयाँमै नयाँ मोटरसाइकल खरिदबिक्री हुने गरेको पाईएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बाईक चोरी गरी कम मुल्यमा बिक्रि गर्ने गिरोहलाई पक्राउ गरेपछि यो तथ्य बाहिरिएको हो । प्रहरीले सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ०३ कालिकावेशी बस्ने वर्ष २७ को प्रकाश पहरी, काभ्रेको चौरीदेउराली गा.पा. वडा नं. ०७ वाङथली बस्ने वर्ष २४ को पेम्बा लामा र सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ०३ बस्ने वर्ष २१ को लोकेन्द्र पाख्रिनलाई चोरीको मोटरसाईकल संगै पक्राउ गरेसँगै नयाँ मोटरसाइकल ३० हजार रुपैयाँमा खरिदबिक्री हुने गरेको फेला परेको हो ।

काठमाण्डौ उपत्यका लगायत विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा बिक्रीवितरण भईरहेको भन्ने सुचनाको आधारमा अनुसन्धान गर्दा चोरीमा सम्लग्न गिरोहलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार वुढाथोकीले बताए । ३ लाख ९५ हजार सम्म पर्ने पल्सर २२० नया बाईक चोर्दै ३० हजारमा बेच्ने गरेको पाईएको प्रहरी नायव उपरीक्षक वुढाथोकीले बताउनुभयो ।

मंसिर १६ गते बेलुका काभ्रेको बनेपा नगरपालिका १३ बस्ने वर्ष ३३ को रिनेश खड्गीको बागमती प्रदेश ०२–०२८ प ८३०६ नं. को २२० सि.सि. को सेतो रातो कलरको मोटरसाईकल भक्तपुर जिल्ला बोडे स्थित डेरा अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको थियो । उक्त चोरी भएको भनिएको मोटरसाईकल खोजतलासको क्रममा मंसिर २१ गते सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ०३ कालिकावेशी बस्ने वर्ष २७ को प्रकाश पहरीको घर कम्पाउण्डमा भेटिएको हो । उक्त मोटरसाईकल रु. ३० हजारमा किनेको भनी खुल्न आएपछि प्रहरीले पहरीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धानलाई थप अघि वढाएको थियो ।

थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटीएको प्रहरी टोलीले पौष ३ गते काभ्रेको पाचखाल न.पा. वडा नं. ०४ जिरो किलोबाट मोटरसाईकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए ।

बागमती प्रदेश प १६५१ नंम्बरको २२० सि.सि. को निलो कालो कलरको बजाज कम्पनिको मोटरसाईकल र बागमती प्रदेश ०२–०३४ प ८५९९ नम्बरको २२० सि.सि. को कालो रातो कलरको बजाज कम्पनिको मोटरसाईकल सहित उनिहरुलाई पक्राउ गरीएको हो ।

चोरी गर्दै बिक्रि गर्ने उद्देश्यले बनेपा हुदै आएको अवस्थामा मोटरसाईकल सहित उनिहरु पक्राउ परेका हुन् । कानून बमोजिम कारबाही प्रक्रिया अगाडी बढाईएको र थप अनुसन्धानको कार्य समेत भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

  • प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    • ताजा अपडेट
    • २४ घण्टामा

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    समाचार
    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0