Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

थाङ्पालमा कुटपिटबाट तीन जना घाइते

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानामेलम्ची २०७९ पौष १६, शनिबार (१ महिना अघि)
थाङ्पालमा कुटपिटबाट तीन जना घाइते

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ६ मा एक युवकले मादक पदार्थ सेवन गरि अन्धाधुन्ध आक्रमण गर्दा ती जना घाइते भएका छन् । शनिबार दिउँसो मादक पदार्थ सेवन गरि एकान्तमा रहेको इश्वरी पौडेलको घरमा पुगेका सोही स्थानका राजाराम रायमाझीले अन्धाधुन्ध आक्रमण गर्दा पौडेल सहित उनकी बुहारी गंगा पौडेल र छिमेकी मुक्तिनाथ पौडेल घाइते भएका हुन् ।

मादक पदार्थ सेवन गरि अर्धचेत अवस्थामा घरमा आएपछि बुहारीलाई गंगाले यस्तो अवस्थामा महिला मात्रै भएको घरमा किन आएको भनी फर्काउज खोज्दा रायमाझीले गंगालाइ चिर्पटले आक्रमण गर्न थालेपछि छुट्टाउन आएकी सासू इश्वरीलाइ समेत रायमाझीले चिर्पट प्रहार गरेका थिए । उनिहरु दुवैजना घाइते भएपनि खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए ।

उनिहरुलाइ आक्रमण गरिरहेको देखेपछि छुट्टाउन गएमा छिमेकी मुक्तिनाथ पौडेल भने गम्भीर घाइते भएका छन् । रायमाझीले उनलाई पनि अन्धाधुन्ध प्रहार गरेका थिए । उनिहरुलाइ मुक्तिनाथका छोराले हेलिकप्टरमार्फत उद्धार गरेका थिए । उनिहरुको अहिले न्युरो अस्पताल , काठमाडौंमा उपचार भईरहेको छ ।

रायमाझीलाई भने प्रहरीले पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय , मेलम्चीमा राखेर अनुसन्धान भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनिहरुविच कुनै रिसीइवी नभएको र रायमाझीले आवेशमा आएर आक्रमण गरको हुनसक्ने खुलेको प्रनाउ बुढाथोकीले बताए । तस्बिर: राजन धिताल

प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

  • प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    • ताजा अपडेट
    • २४ घण्टामा

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    बलेफीमा उपाध्यक्षकै नेतृत्वमा विशेष गाउँ सभाको माग

    समाचार
    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0