स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काभ्रेको बनेपामा नक्कली नोट सहित एक मोबाईल पसल सन्चालकलाई पक्राउ गरिएको छ । बनेपामा सन्चालित एक मोबाईल पसलबाट नक्कली पैसा छाप्दा छाप्दै एक मोबाईल पसलका धनिलाई काभ्रे प्रहरीको साहायताले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेथान्चोक वडा न ३ का सबिन हुमागाई रहेका छन । पक्राउ पर्नेको साथबाट पैसा छाप्दा छाप्दै गर्दाको ६९ थान एक हजारको नोट र पाँच सय को एउटा नोट सहित बरामत गरिएको छ । हुमागाई सहित प्रहरीले मोबाईल आईफोन , ल्यापटप एक वटा र पैसा प्रीन्ट गर्दै गर्दा नियन्त्रणमा लिईएको हो ।
बनेपाको वडा ५ स्थित गणेशस्थानबाट अरनिको जाने गल्लिमा एच एम मोबाईल पसल सन्चालन गर्दै आएका हुमागाईलाई नियन्त्रमा लिईएको हो ।
लखनखेलबाट २ जना कारोबार गर्दा गर्दै नियन्त्रणमा लिएर फलो गर्दा गर्दै ललितपुर धापाखेलको प्रहरी र इलाका प्रहरी कार्यलय बनेपाको टोलिको सहायतामा नियन्त्रणमा लिएको हो । कारोबार भए पछि सो कारोबार हुन नदिई यहाँ सोही धापासीको टोलिले फलो गरेर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका हुमागाईलाई धापाखेलकै प्रहरीले निजि सवारीमा राखेर बनेपाबाट लगेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८