Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ अषाढ १२, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सहकारी ठगी गर्ने हेलम्बुका एमाले नेता पक्राउ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ जेष्ठ ११, बुधबार (१ महिना अघि) २१८६ पटक पढिएको
सहकारी ठगी गर्ने हेलम्बुका एमाले नेता पक्राउ

नक्कली ऋणी खडा गरि सहकारीको बचतकर्ता ठग्ने सिन्धुपाल्चोक हेलम्बु गाउपालिका ७ इचोकमा रहेको नवजीवन साना किसान कृषि सहकारीका अध्यक्ष टंकप्रसाद गजुरेल पक्राउ परेका छन् ।

सस्थाका अध्यक्ष गजुरेलको नेतृत्वमा ७८ जना भन्दा बढी नक्कल ऋणी खडासहकारीको एक करोड १८ लाख भन्दा बढी रकम हिनामिना गरि ठगी गरेको आरोप छ ।
उनलाई बैशाख ३१ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालत, सिन्धुपाल्चोकबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

उनले सहकारी संचालन गर्ने क्रममा आफु खुसी रकम चलाएर कृषिको नाममा ऋण देखाउने गरेको इचोकका एक स्थानीयले बताए । सस्थाको अध्यक्ष गजुरेलेले गाउँको सोझा साझा व्यक्तिको नाममा ऋण देखाइ रकम चलाउने र अन्य व्यवसायमा लगाउनदेखि चर्को ब्याजमा ऋण दिने समेत गरेको ती स्थानीयले बताए ।

कर्जामा सनाखत गर्ने ७६ जना सेयर सदस्यको लगानी ३५ लाख ३६ हजार ३ सय ७७ भएकोमा ७८ जना नक्कली कर्जाको कागजात मिलाइ १ करोड १८ लाख रकम हिनामिना गरेपछि हेलम्बु गाउपलिकाले सहकारीको हिनामिनाबारे छानबिन समिती बनाएको थियो । समितिले गाउँपालिकालाई प्रतिवेदन पेश गरेको छ । जसमा गजुरेलको नेतृत्वमा १ करोड १८ लाख रुपैयाँ हिनामिना गरि ठगी गरेको उल्लेख छ । सस्थाको मिति २०७७ साउन १८ मा भएको तत्कालीन छानबिन समितिले सस्थाको नाममा ४ वटा खाता, शेयर सदस्यहरुको ब्यक्तिगत खाता र अन्य सम्बन्धि अभिलेखहरु अध्ययन तथा निरीक्षण गर्दा २०७७ असार ३१ मा १५४ सेयर सदस्यहरुमा १ करोड ५३ लाख ४० हजार २ सय ७८ कर्जा लगानी भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

सम्पत्ति हिनामिना गरी ठगि गरेका गजुरेलले प्रतिवेदनले औँल्याएको विवरण यथार्थ परक रहेको भन्दै हेलम्बु गाउँपालिका ७ का वडाध्यक्ष खेतराज घिमिरेको रोहबरमा २०७८ भदौ २२ गते भित्र ८० लाख ४४ हजार रुपैयाँ फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनले हालसम्म पनि रकम फिर्ता नगरेपछि समितिले प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रकम ठगीमा तत्कालिन प्रबन्धक शर्मिला भट्टराईले पनि मतियारको भूमिका निभाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सम्बन्धि थप
  • सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

  • जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

  • निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

  • प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    जुगलका प्रमुख सहित ६ जनालाई अख्तियारको मुद्दा

    गुणस्तरहीन नाली भत्काए जुगलका उपाध्यक्ष हिमालले

    मेलम्ची बजारमा आकाशे पुल; फट्टे,नाकोते,तिम्बुमा पक्की पुल बन्ने

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    बालकृष्णले गरे जिसस प्रमुखमा पदबहाली

    समाचार
    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0