स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२०७१ सालमा झरेको सिन्धुपाल्चोकको जुरे पहिरो प्रभावितको नाममा जम्मा भएको रकम फुकुवा भएको छ । मन्त्रीपरिषद्को आजको वैठकले सो रकम फुकुवा गर्ने निर्णय गरेको हो ।
जुरे पहिरोपीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने आजको मन्त्रीपरिषद बेैठकले निर्णय गरेको हो ।
सो पहिरो प्रभावितको लागि जनस्तरबाट २ करोड २४ लाख रुपैया नगद संकलन भएको थियो । सो रकम त्यतिबेलै देखि तत्कालीन जिल्ला दैवीप्रकोप उद्दार समितिको कोषमा थन्किएर बसेको थियो ।
साथै आजकै बैठकले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षण गर्ने क्रममा दुर्घटनामा परि दिवंगत भएका इञ्जिनियर सतिस कुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरको परिवारलाई क्षतिपूर्ती स्वरुप ५/५ लाख दरले आर्थिक सहयोग उपलव्ध गराउने समेत निर्णय गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८