Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

बाटोमा अड्कीएका सामान ल्याउन खुल्यो तातोपानी नाका

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाताताेपानी २०७९ भाद्र २७, सोमबार (९ महिना अघि)
बाटोमा अड्कीएका सामान ल्याउन खुल्यो तातोपानी नाका

दशैँ लक्षित सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनरहरू मितेरी पुल पारी नै रोकिएर बिग्रने अवस्था आएपछि बाटोमा अड्कीएका कन्टेनरहरूकाे लागि मात्रै अस्थायी रुपमा तातोपानी नाका सञ्चालनमा आएको छ ।

तिब्बतको न्यालम लगायतका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि चिनले स्वास्थ्य सतर्कताको नाममा नाका बन्द गरेको थियो । चिनको चाहना अनुसार मात्रै खुल्ने र बन्द हुने उत्तरी नाका विभिन्न कारण देखाउदै पटक पटक खुल्ने र बन्द हुने गरेका छन् । यसबाट नेपाली व्यापारीहरू प्रत्यक्ष मारमा परेका छन् । नेपालीहरूको महान् चाड दशैँलाई लक्षित गरी व्यापारीले ल्याएका स्याउ, लसुन, प्याज लगायतका खाद्यान्न कन्टेनरमै कुहिन थालेको छ भने तयारी कपडा समेत बेलामा बजार नआइपुग्दा व्यापारीको कराडौँको लगानी फसेर बसेको
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेतले बताए । व्यापारीले किनेर गाडीमा लोड भइसकेका एक सय भन्दा धेरै कन्टेनर पारी नै रोकिएर बसेको उनले बताए ।

चिनले यसअघि पनि पटक पटक नाका बन्द गर्दै आएको छ । सञ्चालनमा आँउदा पनि नेपालतर्फ चिनियाँ सामग्री आयात मात्रै गर्न दिने चिनले नेपाली सामान निर्यात गर्न भने पूर्ण बन्देज नै लगाएको छ । नेपाली पर्यटक तथा व्यापारी चिनीयाँ क्षेत्रमा प्रवेश नै पाउदैनन् । जसका कारण व्यापारीहरू पेशाबाट नै पलाएन हुन थालेका छन् । यो समस्या समाधान गर्न नेपालको तर्फबाट कुनै प्रभावकारी कदम चालिएको पनि देखिएको छैन । नेपाल सरकारको तर्फबाट कूटनीतिक पहल गरेर नाका खोल्नुपर्ने उनले बताए ।

नाकालाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्न उच्च सरकारी तवरबाट नै विशेष कूटनीतिक छलफल हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सम्बन्धि थप
  • पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

  • मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0