स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चालू आर्थिक बर्ष २०७९/८० को अन्त्य हुँदासम्म सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको वित्तीय प्रगति ८१ दशमलव ०७ पुगेको छ ।
गाउँपालिकाले चालू आर्थिक बर्षका लागि कुल ५२ करोड ५८ लाख ५२० रुपैयाँ विनियोजन भएकोमा ४२ करोड ६३ लाख ९५ हजार ७७० रुपैयाँ खर्च गर्न सकेको हो ।
चालू तर्फ २५ करोड ९० लाख ७ हजार विनियोजन भएकोमा २२ करोड ५४ लाख १८ हजार ६८६ रुपैयाँ खर्च गरि ८७.०३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए । त्यस्तै पुजिगत तर्फ २६ करोड ६७ लाख ९३हजार ५२०रुपैयाँ खर्च गरि ७५.३३ प्रतिशत प्रगति भएको रोकाले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८