Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर २३, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

राप्रपा अध्यक्ष लोहनीको विश्वविद्यालय खोल्न सुझाव

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २०, मंगलबार (२ साल अघि)
राप्रपा अध्यक्ष लोहनीको विश्वविद्यालय खोल्न सुझाव

काठमाण्डौ, २० माघ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले पशुपतिनाथ मन्दिरमा सुनको जलारी राख्ने निर्णयको विरोध गरेका छन् । लोहनीले त्यसको सट्टामा बरु बाबा पशुपतिनाथ विश्वविद्यालय खोल्न सुझाव दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषले करिब १ अर्ब खर्च गरेर १४२ किलोको सुनको जलारी राख्ने निर्णयप्रति लोहनीले सो टिप्पणी गरेका हुन् । बरु त्यसको सट्टामा विश्वविद्यालय खोल्न उनले सुझाएका हुन् । “सुनको जलारी राख्नुको सट्टा बरु बाबा पशुपतिनाथ विश्वविद्यालय खोल्नुस्,” लोहनीले भनेका छन् —“सो विश्वविद्यालयमा देशभरबाट छानीएर आएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्यापन गराऔं ।”

लोहनीले पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाउने भेटीले नै सबै विद्यार्थीलाई निःशुल्क अध्यापन गराउन सकिने तर्क समेत पेश गरेका छन् । यो नै बाबा पशुपतिनाथ प्रतिको सच्चा भक्ति ठहरीने समेत उनले बताए । उनले प्रधानमन्त्री केपी वलीले पशुपतिनाथमा गरेकाे दर्शनकाे भने स्वागत गरेका छन् ।

पछिल्लो समय सरकारको प्रतिगमनकारी निर्णयको विरोध गर्दै सडक संघर्षमा समेत उत्रिएको राप्रपाका केन्द्रिय अध्यक्ष लोहनी वैचारीक एवम् प्रभावशाली नेता मानिन्छन् ।

https://www.facebook.com/prakash.lohani.14/posts/4072697206083120

  • डा. प्रकाशचन्द्र लोहनी
  • पशुपतिनाथ मन्दिर
  • राप्रपा
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

  • हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

  • विद्यालयकाे रकम आफ्नाे खातामा राखेर सरस्वती मावि राम्चेका तत्कालीन प्रअ फरार

    विद्यालयकाे रकम आफ्नाे खातामा राखेर सरस्वती मावि राम्चेका तत्कालीन प्रअ फरार

  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0