Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कुविण्डेको सेतिदेवी ४४ वर्षमा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २३, शुक्रबार (१ साल अघि) १६ पटक पढिएको
कुविण्डेको सेतिदेवी ४४ वर्षमा

कुविण्डे, २३ माघ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका—४, कुविण्डेको श्री सेतीदेवी पन्चकन्या माध्यामिक विद्यालयले आफ्नो ४४औं बार्षिक उत्सव तथा भुतपुर्व बिध्यार्थी पुर्नमिलन समारोह सम्पन्न गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप—महानिर्देशक अण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै न्यौपानेले सामुदायिक विद्यालयको खस्कदो अबस्थालाई देखर आफु दुखीत भएको बताएका छन् । “म स्वयम् सरकारी विद्यालयबाट नै पढेर आएको हुँ”  उप—महानिर्देशक न्यौपानेले भने —“तर पहीलेको जस्तो शैक्षिकस्तर अहिले पाँउन सकिदैन ।” विद्यालयको शैक्षिकस्तर उकास्न अभिभावकको निकै नै महत्व रहेको हुदा सधै विद्यालयलाई निगरानिमा राख्न अभिभावकलाई अग्रह समेत गरे ।

प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेगरी तय गरिएको कार्यक्रममा बिशेष कारणबस सभामुख सापकोटा उपस्थिति हुन नसकेको विद्यालयले जानकारी दिएको छ । कार्यक्रममा भौतिक उपस्थिति हुन नसकेकोमा दुःख व्यक्त गर्दै सभामुखले शुभकामना सन्देशको पत्र पठाएका थिए ।

यस्तै कार्यक्रममा बिशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले अहिलेको सन्दर्भमा शिक्षाको महत्व निकै नै भएको हुँदा बालबालिकाको शिक्षामा लगानी गर्न पछि नहट्न सबै अभिभावकमा आग्रह गरे । उनले नगरपािलकाका विद्यालयहरुमा यस विद्यालय उत्कृष्ट रहेको समेत उदघोष गरे ।

नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवम् विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद सापकोटाको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

  • कुविण्डे
  • खुल्लापाना
  • सेतीदेवी माध्यामिक विद्यालय
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • सिद्धीगणेश विद्यालय व्यवस्थापनमा रविन

    सिद्धीगणेश विद्यालय व्यवस्थापनमा रविन

  • नेशनल प्याब्सन सिन्धुपाल्चोकमा भारती

    नेशनल प्याब्सन सिन्धुपाल्चोकमा भारती

  • देश भक्ती र सदाचारमा कुनै सम्झौता गर्दिन – सभामुख

    देश भक्ती र सदाचारमा कुनै सम्झौता गर्दिन – सभामुख

  • वनदेवी मावि मनोमानी ढंगले चलेको आरोप

    वनदेवी मावि मनोमानी ढंगले चलेको आरोप

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0