Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

पोजेटिभ ड्रिमर्सले दियो विद्यार्थीलाई सहायता

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २३, शुक्रबार (२ साल अघि)
पोजेटिभ ड्रिमर्सले दियो विद्यार्थीलाई सहायता

कुविण्डे, २३ माघ ।

पोजेटिभ ड्रिमर्स युवा क्लवले आर्थीक अवस्था कमजोर रहेका तथा जेहेन्दार २ विद्यार्थीलाई नगद छात्रवृत्ति बितरण गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका—४, कुविण्डेको सेतीदेवी माध्यामीक विद्यालयमा अध्ययनरत दुइ विद्यार्थीलाई समुहले सहयोग गरेको हो । विद्यालयको कक्षा ११ मा अध्यनरत सबिता भण्डारी र कक्षा १२ मा अध्ययनरत बिजय ठकुरीलाई जनही तिन हजार रुपैया नगद सहित प्रमाणपत्र प्रदान गरिएको पोजेटिभ ड्रिमर्सका सदस्य अर्जुन शर्माले बताए ।

केहि नयाँ सोच र नयाँ कार्य गर्ने उध्यक्षका साथ यसै बर्षमात्रै स्थापना भएको १५ जना युवाहरुको समुहले सो विद्यालयको ४४ औँ बार्षिक उत्सव तथा भुतपुर्व बिद्यार्थी पुर्नमिलन समारोहका बिच छात्रवृत्ति प्रदान गरेको हो । “विद्यालयले छनोट गरेका दुबै विद्यार्थिहरुको आर्थिक अबस्था कमजोर रहेको र अध्ययनमा समस्या खेपिरहेका थिए” विद्यालयका प्रधानाध्यपक कृष्णप्रसाद पौडेलले भने—“यस छात्रवृत्तिले विद्यार्थिमा राहत पुग्नुका साथै अध्यापन कार्य समेत प्रभाकारी हुनेछ ।”

शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका उपमाहानिर्देशक अण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सो छात्रवृत्ति नगरप्रमुख अमान सिं तामाङ र क्लवका सदस्य अर्जुन शर्माले संयुक्त रुपमा प्रदान गरेका हुन् । पोजेटिभ ड्रिसर्स स्टुडेन्ट अफ द इयरको नाममा स्थापना भएको छात्रवृत्ति प्रत्यक बर्षमा निरन्तरता दिइने क्लबले जनाएको छ ।

  • छात्रवृत्ति
  • पोजेटिभ ड्रिमर्स
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • चौतारा क्याम्पस भुपु विद्यार्थी संगठनको साधारण सभा सम्पन्न

    चौतारा क्याम्पस भुपु विद्यार्थी संगठनको साधारण सभा सम्पन्न

  • हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

  • सुनकोसीले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

    सुनकोसीले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

  • जुगल सम्मान पुर्ण गौतम र चन्द्रप्रसाद न्यौपानेलाई दिइने

    जुगल सम्मान पुर्ण गौतम र चन्द्रप्रसाद न्यौपानेलाई दिइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0