Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २३, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

शिक्षक संगठनको अध्यक्षमा भट्टराई

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख २, बिहिबार (२ साल अघि)
शिक्षक संगठनको अध्यक्षमा भट्टराई

पाण्डब अधिकारी
१ वैशाख, मेलम्ची। नेपाल राष्ट्रिय शिक्षक संगठन मेलम्ची नगर कमिटीको अध्यक्षमा लेखनाथ भट्टराई सर्वसम्मत चयन हुनुभएको छ। मेलम्ची फन पार्कमा बुधबार सम्पन्न संगठनको दोस्रो नगर अधिवेशनको बन्द सत्रले भट्टराईलाई पुनः अध्यक्षमा चयन गरेको हो।

कमिटीको उपाध्यक्षमा नेत्र तामाङ,महिला उपाध्यक्षमा मुना पौडेल, सचिबमा दिपलाल सिग्देल चयन हुनुभएको छ।त्यसैगरी अधिवेशनले कमिटीको सह-सचिबमा सरस्वती दुलाल (अधिकारी ),कोषाध्यक्षमा रमेश चापागाईं र सह-कोषाध्यक्षमा रमा गिरीलाई छनोट गरेको छ।

संगठनको बिधान अनुसार नगर कमिटी ३२ सदस्यीय रहने प्रावधान छ।अधिवेशनबाट पदाधिकारी सहित २४ सदस्य छनोट भएको र बाँकी प्रदेश प्रतिनिधि एवं संस्थागतबाट मनोनीत गरिने संगठनले जनाएको छ। अधिवेशनमा शिक्षक संगठनसँग आवद्ध नगरका १ सय ४३ जनाको प्रतिनिधित्व रहेको थियो। पूर्नगठित नगर कमिटीलाई संगठनका बागमती प्रदेश सचिब राजेन्द्रकुमार श्रेष्ठले सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष भट्टराईले गौरवशाली इतिहास बोकेको शिक्षक संगठनको गरिमा कायम राख्न आफू प्रयत्नशील रहने प्रतिवद्द्ता जाहेर गरे ।

गौरवशाली विगत,चुनौतीपूर्ण वर्तमान,गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने नारा तय गरिएको यस अधिवेशनको उद्घघाटन संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा र मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले संयुक्तरूपमा गरेका हुन् ।

उद्घघाटन सत्रलाइ सम्बोधन प्रमुख अतिथि संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले शिक्षकहरुको पेशागत हकहितमा दिनानुदिन सांगठनिक उत्तरदायित्व बढदै गएको आवश्यकता औल्याउँदै संगठन जति बलियो भयो त्यति नै मागहरू सम्बोधन हुनेमा जोड दिए । कार्यक्रमका बिशेष अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले सबै पेशागत संगठनहरुसँग हातेमालो गर्दै सामुदायिक तथा संस्थागत विद्यालयमा शिक्षाको बिकास र गुणस्तरमा योगदान गर्ने नगरपालिकाको रणनीति रहेको बताए ।

कार्यक्रमका अर्का बिशेष अतिथि संगठनका बागमती प्रदेश सचिब राजेन्द्रकुमार श्रेष्ठले सांगठनिक क्रियाशिलतामा जोड दिदैं कमिकमजोरीलाई सुधार गर्दै बलियो संगठन निर्माणका लागि आह्वान गरे । कार्यक्रममा राधाकृष्ण श्रेष्ठ, नेपाल शिक्षक संघका कुमार खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए । ४२ औं शिक्षक दिवस तथा नयाँ बर्ष २०७८ को उपलब्धमा शुभकामना आदानप्रदान एवं बनभोज सहितको दोस्रो नगर अधिवेशन भएको हो। कार्यक्रम नगर कमिटी अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • चौतारा क्याम्पस भुपु विद्यार्थी संगठनको साधारण सभा सम्पन्न

    चौतारा क्याम्पस भुपु विद्यार्थी संगठनको साधारण सभा सम्पन्न

  • हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

  • सुनकोसीले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

    सुनकोसीले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

  • जुगल सम्मान पुर्ण गौतम र चन्द्रप्रसाद न्यौपानेलाई दिइने

    जुगल सम्मान पुर्ण गौतम र चन्द्रप्रसाद न्यौपानेलाई दिइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    समाचार
    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0