Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

परिक्षा स्थगित भएपछि शिक्षक र विद्यार्थी आक्रोशित

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख १५, बुधबार (१ साल अघि) ७ पटक पढिएको
परिक्षा स्थगित भएपछि शिक्षक र विद्यार्थी आक्रोशित

विजय नेपाल
१५ वैशाख, चौतारा ।

वैशाख महिनाभरी सम्पुर्ण परिक्षा सकेर जेठबाट विद्यालय बन्द गर्ने निर्णय तीन दिन पनि नटिक्दा शिक्षक तथा विद्यार्थी आक्रोसित भएका छन् । १३ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकले परिक्षा गर्ने निर्णय गरेको थियो भने त्यसको तीन दिन नवित्दै सोहि समितिले १५ गते विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

संघिय सँसदका सभामुख अग्निप्रसाद सापकोटासहित १३ गते बसेको समितिको वैठकले सिन्धुपाल्चोकमा वैशाख महिनाभरीमा माध्यामिक शिक्षा परिक्षा (एसईई) को तयारी परिक्षा सहित विद्यालय तहको सम्पुर्ण परिक्षा सम्पन्न गर्ने निर्णय गरेको थियो । सो वैठकले परिक्षा सम्पन्न गरेर जेठबाट भने जिल्लाभरीका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । त्यसै निर्णय अनुसार जनस्वास्थ्य मापदण्ड पालना गर्दै वैशाख १६ गतेबाट शनिवार समेत परिक्षा गर्नेगरि परिक्षा तालिका सार्वजनिक भएको थियो ।

प्रकाशित परिक्षा तालिका बमोजिम विद्यालय, शिक्षक तथा विद्यार्थीहरुले परिक्षाको तयारी गरिरहँदा १५ गते बुधबार सबै तहको परिक्षा स्थगन गर्ने निर्णय गरिएको हो । यसरी सबै तयारी भइसकेपछि परिक्षा स्थगिथ गर्दा आफुहरु मर्कामा परेका भन्दै शिक्षक तथा विद्यार्थी आक्रोशित भएका हुन् । कि त पहिले नै परिक्षा नगर्ने निर्णय गर्नुपथ्र्यो कि त तोकिएको परिक्षा सम्पन्न गर्नपथ्र्यो भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

जतिखेर जे मन लाग्यो त्यही निर्णय गरेको भन्दै चौतारा साँगाचोकगढी नगरपालिका—८ स्थित इर्खु माध्यामिक विद्यालयका शिक्षक प्रकाश दंगालले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । सोही निर्णय दुइ दिन अघि नै गरेको भए शिक्षक तथा विद्यार्थीलाई सहज हुने उनले बताए । विद्यालयले प्रश्नपत्र निमार्ण तथा छपाइ सहित अन्य सम्पुर्ण तयारी गरिसकेपछि परिक्षा स्थगित गर्दा आफुहरु समस्यामा परेको उनले बताए । ‘विद्यालयले गरेको तयारीको क्षतीपुर्ती कस्ले व्यहोर्छ ?’ दंगालले भने ।

आफुहरुले परिक्षाको लागि तयारी गरिरहँदा एक्कासी स्थगित हुँदा आफुहरुमा निराशा छाएको चौतारा साँगाचोकगढी नगरपालिका —२ स्थित कालिकादेवी माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा ललिता गजमेरले बताइन् । परिक्षाको तयारी गरिरहेको अन्तीम समयमा यसरी स्थगित हुँदा आफुहरुको तयारी खेर गएको उनले गुनासो गरिन् । आफुहरुको परिक्षा पनि अघिल्लो वर्ष जस्तै हुने हो की भन्ने चिन्तामा समेत उनी छिन् ।

परिक्षा तोकेर अन्तीम समयमा यसरी स्थगित गरिँदा विद्यार्थीहरुको परिक्षा प्रतिको मानसिकता नै नकारात्मक हुन जान्छ । सम्बन्धित निकाएले हतारमा निर्णय गर्नुभन्दा स्वास्थ्य सुरक्षाको अवस्था हेरेर मात्रै दिर्घकालिन निर्णय गर्नु आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • सिद्धीगणेश विद्यालय व्यवस्थापनमा रविन

    सिद्धीगणेश विद्यालय व्यवस्थापनमा रविन

  • नेशनल प्याब्सन सिन्धुपाल्चोकमा भारती

    नेशनल प्याब्सन सिन्धुपाल्चोकमा भारती

  • देश भक्ती र सदाचारमा कुनै सम्झौता गर्दिन – सभामुख

    देश भक्ती र सदाचारमा कुनै सम्झौता गर्दिन – सभामुख

  • वनदेवी मावि मनोमानी ढंगले चलेको आरोप

    वनदेवी मावि मनोमानी ढंगले चलेको आरोप

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0