Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २२, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

निशुल्क शिक्षा कार्यान्वयन गर्न युवाहरुको अपिल

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ श्रावण ३२, सोमबार (१ साल अघि)
निशुल्क शिक्षा कार्यान्वयन गर्न युवाहरुको अपिल

३२ साउन, चौतारा ।

सरकारले संविधानमा नै विद्यालय शिक्षा निशुल्क हुने भनी घोषणा गरेपनि सामुदायिक विद्यालयहरुले विभिन्न नाममा शुल्क लिएको विरुद्धमा सिन्धुपाल्चोकको चौताराका युवाहरुले विरोध जनाएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल पत्रकार महासंघलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाँउदै युवाहरुले विरोध जनाएका हुन् ।

सरकारले माध्यमिक तहसम्म शिक्षा निशुल्क हुने घोषणा गरेपनि अधिकाँश विद्यालयहरुले विद्यार्थीहरुसँग अनेक वहाना बनाई शुल्क असुल्न नछाडेपछि युवाहरु जागरुक बनेका हुन् । विभिन्न निकाएमा ज्ञापनपत्र बुझाउदै जिल्लाका सामुदायिक विद्यालयहरुले असुल गर्दै आएको शुल्क रोक गर्न माग गरेका हुन् । विद्यार्थीहरुसँग शुल्क असुलेर नेपालको संविधानको धारा ३१ को २ मा उल्लेखित हक र अधिकार हनन गर्नुका साथै शुल्क तिर्न नसक्ने बालबालिकाहरु शिक्षा पाउने हकबाट बञ्चित भएकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको युवा रविन श्रेष्ठले बताए ।

जिल्लाका अधिकांश विद्यालयहरुले अंग्रेजी माध्यममा पठनपाठन गराइरहेका छन् । दरबन्दीका शिक्षकहरुले सो माध्यमा अध्यापन गराउन नसक्ने भएपछि विद्यालयहरुले निजी स्रोतमा शिक्षक भर्ती गर्ने गरेका छन् । उनै शिक्षकहरुलाई तलब खुवाउने नाममा मासीक सहयोग तथा भर्ना सहयोग भन्दै विद्यालयहरुले चर्को शुल्क लिने गरेका छन् । ‘सहयोग भनेको स्वैच्छिक हुन्छ तर सहयोगको नाममा विद्यालयहरुले निश्चित रकम अनिवार्य रुपमा उठाउँदै आएका छन् ।’ चौताराका स्थानीय युवा निमेष श्रेष्ठले भने —‘बालबालिकाको निशुल्क पढ्न पाउने संविधानमा उल्लेख भएकोमा जिल्लामा भने शुल्क तिरेर पढ्नुपर्ने बाध्यता छ ।’

सरकारले उपलब्त्र गराउने निशुल्क पाठ्यपुस्तक समेत बालबालीकाहरुले पाँउदैनन् । अंग्रेजी माध्यममा पढाउनका लागि स्थानिय तहले नै निजी प्रकाशनका महंगा पुस्तक तोकीदिने गरेका छन् । यसरी निशुल्क शिक्षा पाउनुपर्ने अधिकारलाई स्थानीय तहले नै बञ्चीत गराई विद्यार्थीसँग शुल्क उठाउन प्रोत्साहन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • चौतारा क्याम्पस भुपु विद्यार्थी संगठनको साधारण सभा सम्पन्न

    चौतारा क्याम्पस भुपु विद्यार्थी संगठनको साधारण सभा सम्पन्न

  • हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

  • सुनकोसीले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

    सुनकोसीले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

  • जुगल सम्मान पुर्ण गौतम र चन्द्रप्रसाद न्यौपानेलाई दिइने

    जुगल सम्मान पुर्ण गौतम र चन्द्रप्रसाद न्यौपानेलाई दिइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0