Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

चौतारा क्याम्पसको सीएमसी जाेर्नल विमोचित

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र ८, मंगलबार (१ साल अघि)
चौतारा क्याम्पसको सीएमसी जाेर्नल विमोचित

८ भदौ, चौतारा ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसले आफ्नो २१ औं बार्षीकोत्सबको अवसरमा सीएमसी जाेर्नल विमोचन गरेको छ । कोरोना महामारीका कारण सामान्य रुपमा मात्रै सम्पन्न गरिएको बार्षीकोत्सबको अवसरमा क्याम्पसले निकालेको जाेर्नल विमोचन गरेको हो ।

२०५६ भदौ ८ गते क्याम्पस स्थापना भएको स्मरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठको प्रमुख आतिथ्यतामा क्याम्पसले आफ्नो बार्षीकोत्सब मनाएको हो । तत्कालीन समयमा स्नातक तहमा शिक्षा शास्त्र संकाय हुँदै व्यवस्थपन संकाय सञ्चालन भएको क्याम्पसमा २०७५ सालदेखि शिक्षा सास्त्र संकाय नेपाली र अंग्रेजीमा स्नातकोत्तर कक्षा समेत शुरु भएको छ ।

कोरोना माहामारीको बिचमा सामान्य रुपमा मनाएको औपचारीक कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढि नगरपालिका वडा नं। ५ का अध्यक्ष नरमान श्रेष्ठले कोरोनाको खोप लगाएर कक्षा संचालन गर्नुपर्ने बताए । भौतिक रुपमा नै कक्षा संचालन गर्नपनि धेरै जटिल नरहेको बताउदै उनले आगामी दिनमा बिध्यार्थीलाई खोप लगाएर कक्षा संचालन गर्न पहल गर्ने समेत बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा क्याम्पसले प्रकाशन गरेको सिएमसि जाेर्नल र क्याम्पसका उपप्राध्यापक शिवराज पौडेलले लेखेका अन्तर्राष्ट्रिय जाेर्नल अर्टिकलको बिमोचन सहित लेखक पौडेललाई सम्मान समेत गरिएको छ । कोरोना माहामारीमा नेपालमा टेक्नोलोजीको प्रयोग गरेर अध्ययन गराउदा भएका असर र जटिलताको बिषय समेटिएको सो जाेर्नलले अन्तरास्ट्रिय मान्यता पाएको थियो ।

क्याम्पसले गरेको सम्मानले थप हौसला प्राप्त भएको जनरलका लेखक शिबराज पौडेलले बताए । हालको आवश्यकता अनुसन्धान बेशको जमाना रहेको हुँदा आफुले अनुसन्धान गरेर सो जनरल लेखेको र सो लेख उत्कृष्ट भएकोमा सम्पुर्ण क्याम्पस टिमलाई श्रेय जाने समेत बताए । वार्षिकोत्सव कार्यक्रममा क्याम्पस प्रमुख नगेन्द्र दंगालले क्याम्पसले गत साल गरेका कार्यक्रम र आगामी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

  • चाैतारा क्याम्पस
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • चौतारा क्याम्पस भुपु विद्यार्थी संगठनको साधारण सभा सम्पन्न

    चौतारा क्याम्पस भुपु विद्यार्थी संगठनको साधारण सभा सम्पन्न

  • हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

  • सुनकोसीले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

    सुनकोसीले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

  • जुगल सम्मान पुर्ण गौतम र चन्द्रप्रसाद न्यौपानेलाई दिइने

    जुगल सम्मान पुर्ण गौतम र चन्द्रप्रसाद न्यौपानेलाई दिइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0