Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

लायन्स क्लबद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र १७, बिहिबार (१ साल अघि)
लायन्स क्लबद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

१६ भदौ , चौतारा ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को श्री बालकल्याण आधारभुुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाईलायन्स क्लब अफ काठमाडौँ चौतारा सिटिले शैक्षिक सामाग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययरत ३९ जना विद्यार्थीलाई क्लबले सहयोग गरेको हो ।

बिद्यालयमा अध्ययनरत ३९ जना बिद्यार्थीहरुलाई ३९ थान स्कुल व्याग, २० दर्जन कपि, १०० प्याकेट पेनसिल, ४ प्याकेट इलेजर र ४ प्याकेट सापलर बितरण गरिएको हो । लायन्स क्लब अफ काठमाडौँ ग्रिनसिटि, लायन्स क्लब अफ काठमाडौँ न्यूस्मार्ट सिटि र लायन्स क्लब अफ काठमाडौँ कोटेश्वर सिटिको सहकार्य र लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनको स्पोन्सरमा सो बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटिका अध्यक्ष अर्जुन शर्माले बताए ।

सो क्लबका डाइरेक्टर तथा चौतारा साँगाचोकगढी नगरपालिका ५ नं.का वडाध्यक्ष नरमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लबकाका एरिया कोर्डिनेटर इन्द्रबहादुर कार्की लगायत चार वटै क्लबका पदाधिकारी सहित सदस्यहरुको उपस्थिति रहेको थियो ।

क्बलले यसअघि अन्य क्लबहरुको सहकार्यमा पत्रकार माहासंघ सिन्धुपाल्चोकलाई आपतकालिन अवस्थामा प्रयोगमा ल्याउनको लागि ३५ थान त्रिपाल र ३० थान ब्ल्यान्केट समेत उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • चौतारा क्याम्पस भुपु विद्यार्थी संगठनको साधारण सभा सम्पन्न

    चौतारा क्याम्पस भुपु विद्यार्थी संगठनको साधारण सभा सम्पन्न

  • हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

  • सुनकोसीले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

    सुनकोसीले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

  • जुगल सम्मान पुर्ण गौतम र चन्द्रप्रसाद न्यौपानेलाई दिइने

    जुगल सम्मान पुर्ण गौतम र चन्द्रप्रसाद न्यौपानेलाई दिइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0