Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

नेविसंघ र क्रान्तिकारीद्वारा विद्यालयमा तालाबन्दी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर १, बुधबार (१ साल अघि)
नेविसंघ र क्रान्तिकारीद्वारा विद्यालयमा तालाबन्दी

दुर्गा श्रेष्ठ

१ मंसीर, जलबिरे ।

नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारी इकाई कमिटीले जलबिरेको आनन्द उच्च माध्यामिक विद्यालयमा तालाबन्दी गरेको छ । बलेफी गाउपालिका १, जलबिरेमा रहेको सो विद्यालयमा विभिन्न माग राखी तालाबन्दी गरेको हो ।

दुवै सङ्गठनले गत भाद्र ३१ गते नै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र निमित्त प्रधानाध्यापकलाई बुझाइएको ज्ञापन पत्रको कुनै सम्बोधन नभएको भन्दै तालाबन्दी गरेका हुन् । बलेफी गाउँ पालिकाको उपाध्यक्ष कमला कायस्थ नै सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेकी छिन् । गाउँपालिकाको उपाध्यक्ष नै विव्यसको अध्यक्ष हुदाँ पनि विद्यार्थीको जायज माग माथि गरिएको बेवास्ता र विद्यालयको शैक्षिक वातावरणमा कुनैपनि सुधार ल्याउन नसकेकोमा गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘सत्ताको उन्मादमा गर्न खोजिएको नियम विपरीतको क्रियाकलाप प्रति हाम्रो संगठनको गम्भिर आपत्ती रहेको छ । शिक्षकको स्थायी दरबन्दीको पदपूर्ति नगरी स्थायी दरबन्दी नै खारेज गरेर राहत दरबन्दी सिर्जना गर्न खोजिएको राजनीतिक कार्यकर्ताको भर्तिको निर्णयमा हाम्रो सङ्गठनलाई किमार्थ स्वीकार्य छैन ।’ विज्ञप्तिमा भनिएको छ ‘—विद्यालयको पठनपाठन नियमित गर्न नसकेको र विद्यालयका विविध विकृति र विसंगति विरुद्धमा गरिएका हाम्रो जायज मागहरू यथाशीघ्र सम्बोधन नभएसम्म अनिश्चित कालका लागि तालाबन्दी गरेका छौ ।’

पुर्व प्रधानाध्यापकले विद्यालयलाई बुझाउन बाँकी करिब ५ लाख रुपैयाँ समेत तत्काल बैंक दाखिला गर्न समेत विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेविसंघकी इकाई अध्यक्ष असली तामाङ र अखिल क्रान्तिकारीकी सविना विकले हस्ताक्षर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

  • प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

  • बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

  • शिक्षक दरबन्दी समायोजन गर्दै चौतारा नगरपालिका

    शिक्षक दरबन्दी समायोजन गर्दै चौतारा नगरपालिका

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0