Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर १७, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिद्धीगणेश माविमा तीन दलको ध्यानाकर्षण

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष १२, सोमबार (१ साल अघि)
सिद्धीगणेश माविमा तीन दलको ध्यानाकर्षण

१२ पुस, चौतारा ।

म्याद सकिएको लामो समय भइसक्दा समेत विद्यालय व्यवस्थापन समिति गठन गर्न कुनै चासो नदिएको लगाएत विभिन्न अव्यवस्थाप्रति विरोध जनाउँदै श्री सिद्धीगणेश माध्यमिक विद्यालयमा तीन राजनीतिक दलले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित सो विद्यालयको विव्यसको कार्यावधी गत भदौमा नै सकिएको हो । वडाध्यक्ष उमाप्रसाद दुलालको भाइ मुक्तिनाथ दुलाल अध्यक्ष रहेको समितिको म्याद गुज्रिएर विद्यालय विव्यस विहिन हुदाँ पनि वडा र विद्यालय प्रशासनले कुनै चासो नदिपछि नेकपा एमाले , नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

‘प्रस्तुत विषयमा यस चौतारा सागाचोकगढी नगरपालिका वडा नं ७ स्थित श्री सिद्धी गणेश माध्यामीक विद्यालय मा विगत केही समय देखि विद्यालय व्यवस्थापन समिति को कार्यकाल समाप्त भएको मा गठन प्रकृया हालसम्म पनि अगाडी नबढाइएको, विद्यालयको विभीन्न कृयाकलाप तथा बैठकहरुमा कुनै पनि राजनितिक दल तथा सरोकारवाला पक्षहरुलाई खवर नगरेको विद्यालयको आय व्यय यर्थाथ रुपमा सार्वजनिक नगरेको, विद्यार्थीहरुको शैक्षिक स्तर घट्दै गएको साथै विद्यालय प्रशासनले मनोमानी ढंगले विद्यालय संचालन गरीरहेको हुनाले हामी तपशिल बमोजोमिको राजनीतिक दलहरुको उक्त विषयमा गम्भीर ध्यानाकार्षण भएको छ । सो विषयमा सम्बन्धीत सरोकार वालाहरु ले यथाशिघ्र अभिभावक भेला गराई व्यवस्थापन समिति गठन लगाएतका विषयहरुमा अभिभावक लगाएत सरोकारवालाहरुको राय सल्लाह सुझाव अनुसार विद्यालय संचालन गर्नको लागि सम्बन्धीत विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउदछौ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

सो पत्रमा महेश धिताल, अध्यक्ष ने.क.पा (एमाले) चौतारा सागाचोकगढी न.पा-७, वडा कमिटि, रामबहादुर दुलाल सभापति, नेपाली काग्रेस चौतारा सागाचोकगढी न.पा-७, वडा कमिटि र नारायण बहादुर दुलाल, अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी , चौतारा सागाचोकगढी न.पा-७, वडा कमिटिको हस्ताक्षर रहेको छ ।

  • नेकपा एमाले
  • नेपाली काँग्रेस
  • राप्रपा
  • सिद्धि गणेश
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

  • हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

  • विद्यालयकाे रकम आफ्नाे खातामा राखेर सरस्वती मावि राम्चेका तत्कालीन प्रअ फरार

    विद्यालयकाे रकम आफ्नाे खातामा राखेर सरस्वती मावि राम्चेका तत्कालीन प्रअ फरार

  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार
    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0