Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ७, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

वनदेवी मावि मनोमानी ढंगले चलेको आरोप

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष १८, आईतबार (४ महिना अघि) १४० पटक पढिएको
वनदेवी मावि मनोमानी ढंगले चलेको आरोप

१८ पुस, चौतारा ।

चौतारा साँगाचोकगढी नगरपालिका ५ चौतारामा रहेको वनदेवी माध्यमिक विद्यालय मनोमानी ढंगले चलेको आरोप लागेको छ । विभिन्न तीन राजनैतिक दलले विद्यालयमा एक ध्यानाकर्षणपत्र बुझाँउदै सो आरोप लगाएका हुन् ।

विद्यालयमा विगत केही समय देखि विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भएकोमा गठन प्रक्रिया स्थगित भई हालसम्म पनि अगाडी नबढाइएको तथा विद्यालयको विभिन्न कियाकलाप तथा बैठकहरुमा कुनै पनि राजनितिक दल तथा सरोकारवाला पक्षहरुलाई खवर नगरेको उनिहरुको आरोप छ । नेकपा एमाले, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा कमिटीले संयुक्तरूपमा सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विद्यालयको आय व्यय यथार्थ रुपमा सार्वजनिक नगरेको, विद्यार्थीहरुको शैक्षिक स्तर घट्दै गएको साथै विद्यालय प्रशासनले मनोमानी ढगले विद्यालय संचालन गरीरहेको हुनाले हामीले सो ध्यानाकर्षण पत्र बुझाएका हौं । राप्रपा वडा कमिटी अध्यक्ष केशव श्रेष्ठले बताए ।

सो विषयमा सम्बन्धीत सरोकारवालाहरुले यथाशिघ्र अभिभावक भेला गराई व्यवस्थापन समिति गठन लगाएतका विषयहरुमा अभिभावक लगाएत सरोकारवालाहरुको राय, सल्लाह, सुझाव अनुसार विद्यालय संचालन गर्नको लागि विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराइएको उनले बताए ।

  • नेकपा एमाले
  • नेपाली काँग्रेस
  • राप्रपा
  • वनदेवी मावि
  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • सिद्धीगणेश विद्यालय व्यवस्थापनमा रविन

    सिद्धीगणेश विद्यालय व्यवस्थापनमा रविन

  • नेशनल प्याब्सन सिन्धुपाल्चोकमा भारती

    नेशनल प्याब्सन सिन्धुपाल्चोकमा भारती

  • देश भक्ती र सदाचारमा कुनै सम्झौता गर्दिन – सभामुख

    देश भक्ती र सदाचारमा कुनै सम्झौता गर्दिन – सभामुख

  • सिद्धीगणेश माविमा तीन दलको ध्यानाकर्षण

    सिद्धीगणेश माविमा तीन दलको ध्यानाकर्षण

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0