Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

देश भक्ती र सदाचारमा कुनै सम्झौता गर्दिन – सभामुख

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष २५, आईतबार (१ साल अघि)
देश भक्ती र सदाचारमा कुनै सम्झौता गर्दिन – सभामुख

२५ पुस, लिसंखु ।
सभामुख अग्निप्रसाद सापकोटाले देश भक्ती र सदाचारमा आफूले कहिल्यै सम्झौता नगर्ने बताएका छन् । लिसंखु पाखर गाउँपालिका स्थित घिच्चेत उसिदुम माध्यमिक विद्यालयको ५३ औं बार्षिकोत्सब समारोहको उद्घाटन गर्दै सभामुख सापकोटाले सिन्धुबासीको शीर झुक्ने कार्य आफूबाट कहिल्यै नहुने प्रतिबद्धता जाहेर गरे ।

आफू कुनै पनि पदमा रहे पनि नरहे पनि नेपाली जनताको हक हित,अधिकार र स्वाधीनताका लागि आफ्नो प्राण छउन्जेल लडिरहने उद्घोष गर्दै सँघीय सदनलाई जिवन्त र जनमूखी बनाउँदै गुणस्तरीय कानून निर्माणमा कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गर्नु भयो । कानून बनाउने जिम्मेवारी सभामुखको हो सभामुख सापकोटाले भने कानून बनाउने मात्र हैन गुणस्तरीय कानून बनाएर ठिक ढंगबाट कार्यान्वयन भयो कि भएन त्यसको अनुगमनको जिम्मेवारी पनि सभामुखको हो ।

शिक्षा बिज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया कुमारी यादवले बालविकास शिक्षिकाहरुको अवस्था नाजुक रहेको भन्दै त्यस्ता शिक्षिहरुको हितका लागि नीतिगतरुपमा आफू लागि पर्ने बताइन् ।
लि माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले शिक्षा स्वास्थ्यमा विभेद भएको उल्लेख गर्दै ती बिभेदको अन्त्य हुनु पर्नेमा जोड दिए । लिसंखुबाट बहिर गएका युवयुवतीलाई लिसंखुभित्र फर्काउनु पर्ने धारणा राख्दै युवा नेता सापकोटाले उत्पादन र रोजगारीको वातावरण शृजना गर्दै लिसंखुबाट बाहिरिएकाहरुलाई फर्काउने जिम्मेवारीमा सरकार र राजनीतिक दल गम्भीर भएर लाग्नु पर्ने धारणा व्यक्त गरे ।

शुभकामना मन्तब्य दिंदै लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले शिक्षा क्षेत्रको विकासका लागि आफू निरन्तर लागि रहेको र आजीवन लागि रहने प्रतिबद्धता जाहेर गरे ।।
लिसंखुपाखर ३ का वडा अध्यक्ष काजी लामा,माओवादी केन्द्र लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा लगायतका बक्ताहरुले शुभकामना दिएको समारोहमा नवराज घोरासानी, आस्मान लोप्चन लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

  • बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

  • शिक्षक दरबन्दी समायोजन गर्दै चौतारा नगरपालिका

    शिक्षक दरबन्दी समायोजन गर्दै चौतारा नगरपालिका

  • हिल्फेले बनाएका २ शैक्षिक भवन हस्तान्तरण

    हिल्फेले बनाएका २ शैक्षिक भवन हस्तान्तरण

    • ताजा अपडेट
    • २४ घण्टामा

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    बलेफीमा उपाध्यक्षकै नेतृत्वमा विशेष गाउँ सभाको माग

    संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

    समाचार
    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0