Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिद्धीगणेश विद्यालय व्यवस्थापनमा रविन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ माघ १८, मंगलबार (३ महिना अघि) ८७ पटक पढिएको
सिद्धीगणेश विद्यालय व्यवस्थापनमा रविन

१८ माघ, चौतारा ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ को श्री सिद्धीगणेश माध्यामिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्षमा रविन गौतम निर्वाचित भएका छन् । सोमबार सम्पन्न अभिभावक भेलाले गौतमको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

वडाअध्यक्ष उमाप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न अभिभावक भेलाबाट विव्यस सदस्यहरूमा राजकुमार दुलाल, सरिता धिताल, मन्दिरा नेपाल निर्वाचित भएका हुन् भने गणेश बहादुर श्रेष्ठ र सोममाया श्रेष्ठ मनोनित भएका हुन् ।

विद्यालयको शिक्षक अभिभावक सङ्घमा भने अध्यक्ष बाहेक सदस्यहरू निर्वाचित भएका छन् । अध्यक्ष पदमा सहमति जुट्न नसक्दा सदस्यहरूमा भने दिनेश दुलाल, अम्बिका थापामगर, हरिप्रसाद नेपाल र सीतादेवी श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष पदमा भने सहमतिपछि मात्रै जिम्मेवारी हस्तान्तरण गरिने विद्यालयका प्रधानाध्यापक राजकुमार यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • नेशनल प्याब्सन सिन्धुपाल्चोकमा भारती

    नेशनल प्याब्सन सिन्धुपाल्चोकमा भारती

  • देश भक्ती र सदाचारमा कुनै सम्झौता गर्दिन – सभामुख

    देश भक्ती र सदाचारमा कुनै सम्झौता गर्दिन – सभामुख

  • वनदेवी मावि मनोमानी ढंगले चलेको आरोप

    वनदेवी मावि मनोमानी ढंगले चलेको आरोप

  • सिद्धीगणेश माविमा तीन दलको ध्यानाकर्षण

    सिद्धीगणेश माविमा तीन दलको ध्यानाकर्षण

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0