Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ भाद्र ४, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

हेलम्बुका शिक्षकहरू विपद् न्यूनिकरण तथा व्यवस्थापन गर्न तयार

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानामेलम्ची २०७९ श्रावण २, सोमबार (१ महिना अघि) ३४० पटक पढिएको
हेलम्बुका शिक्षकहरू विपद् न्यूनिकरण तथा व्यवस्थापन गर्न तयार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका विभिन्न ४ विद्यालयका २० जना शिक्षकलाई विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सक्ने गरी तयार भएका छन् ।  जस्ट नेपाल फाउण्डेसनको आर्थिक सहयोग तथा विपद् पूर्वतयारी नेटवर्क — नेपाल (DPNet) को सहजिकरणमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयक ३ दिने तालिम प्राप्त गरेपछि उनीहरु यसका लागि सक्षम भएका हुन् ।

गाउँपालिका भित्र भविष्यमा हुनसक्ने सम्भाव्य विपदबाट विद्यालय र समुदायहरूलाई कसरी जोखिममुक्त बनाउन सकिन्छ भन्ने उद्देश्यले विपदकाे पूर्वतयारी स्वरुप उक्त तालिम सञ्चालन गरिएको जस्ट नेपाल फाउण्डेसनकी हेलम्बु विद्यालय सहजकर्ता इन्दिरा कुमारी दुलालले बताइन् । गाउँपालिकाका अति जोखिम क्षेत्रमा अवस्थित माध्यामिक तहका विद्यालयहरू सरस्वती, भूमेश्वरी, महेन्द्र र गोल्मादेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षका साथै माध्यामिक र प्राथमिक तहका शिक्षकहरूलाई उक्त तालिम दिइएको थियो ।

DPNet का राम भट्टराई र हर्षमान महर्जनले प्रशिक्षण दिएको उक्त तालिममा विद्यालय र समुदायमा भविष्यमा आउनसक्ने विभिन्न प्रकारका जोखिमलाई न्यूनीकरण गर्दै विपत आइपरेको अवस्थामा कसरी सुरक्षित रहने भनी पूर्वतयारीमा अवस्थामा रहने ज्ञान दिइएको थियो । विद्यालय स्तरमा आइपर्ने जोखिम तथा सचेतनाका विविध विधिहरूको साथै विद्यालयहरूको अवस्था, जोखिमका सम्भावना र पूर्वतयारीको अवस्थाबारे छलफल गर्दै भावी योजना समेत निर्माण गरिएको छ ।

स्थानीय स्तरमा उपलब्ध श्रोत र साधनको प्रयोग गरि स्टेचर तथा हाते कुर्सी निर्माण गर्ने विधि सहित विद्यालयका सुरक्षित क्षेत्रहरूको पहिचान गरि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना निर्माण गरि विद्यालय सुधार योजनामा समावेश गरेर जस्तो सुकै विपदको अवस्थामा पनि विद्यालयलाई तयारी अवस्थामा रहनका लागि यस तालिमले महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए ।

तालिम असार २८ गतेदेखि ३० सम्म हेलम्बुको होटल चनौटे रिसोर्टमा सञ्चालन गरिएको थियो ।

  • just nepal
  • विपद जोखिम न्यूनीकरण
  • हेलम्बु
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

  • प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

  • मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

  • सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    भीरबाट खस्दा दुई जनाको मृत्यु

    आयो ‘आलु जस्तो लव’ को टेलर

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    हेलम्बु केन्द्रविन्दु भएर भुकम्पको धक्का

    मध्यपहाडी लोकमार्गः काम सुस्त, क्षति धेरै

    समाचार
    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0