Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

हेलम्बु ७ मा बिबिध अतिरिक्त क्रियाकलाप सञ्चालन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानामेलम्ची २०७९ भाद्र ३०, बिहिबार (३ साल अघि)
हेलम्बु ७ मा बिबिध अतिरिक्त क्रियाकलाप सञ्चालन

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालीका ७ मा बालबालिकाको सर्वाङ्गीण पक्षको विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर पातीङको पातीङ आधारभूत विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

वडामा रहेका पातीङ आवि सहित महेन्द्र आवि, हरिसिद्धि आवि, र माहाकालेश्वरी आविका विद्यार्थीहरुको सहभागीतामा अतिरिक्त क्रियाकलाप अन्तर्गत चम्चा दौड, गणित दौड, निवन्ध लेखन प्रतियोगिता, अंग्रेजी हस्तलेखन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता सहित गायन तथा नृत्य कार्यक्रम समेत सञ्चालन गरिएको पातीङ आविका प्रधानाध्यापक प्रदिप मिजारले बताए ।

हेलम्बु गाउँपालिकामा अध्यक्ष निमाग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बु गाउँपालिका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने सवालमा सदैव चनाखो हुने बताए । ‘हामी हाम्रा बालबालिकाले संधै गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने कुरामा सचेत छौं ।’ शेर्पाले भने -‘बालबालिकाको विकासले नै समाज र देशको समेत विकास हुने भएकोले हाम्रो पहिलो लक्ष्य नै गाउँपालिकाका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हुनेछ ।’ अहिलेसम्म गाउँपालिकले शिक्षाको विकासका लागि ल्याएका योजना र गरिएको लगानीले पनि त्यो प्रमाणीत हुने उनले बताए ।

पातीङ आविकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष
मुइया तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि हेलम्बु ७ का वडाध्यक्ष निलबहादुर खड्काले आफ्नो वडामा भएका विद्यालयहरुको शैक्षिक सुधारमा आफू निरन्तर लागिरहेको बताए । हेलम्बु  गाउँपालिका,  दयाका हातहरु नेपाल र जस्ट नेपाल फाउन्डेसनको सहजिकरणमा भएको कार्यक्रममा हेलम्बु २ का वडाध्यक्ष पेम्बा लामा सहित वडाभित्र रहेका विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको समेत सहभागीता रहेको थियो ।

  • हेलम्बु
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • जन्मदिनको अवसरमा अनलाइन वक्तृत्वकला प्रतियोगिता गर्दै गोविन्द कार्की

    जन्मदिनको अवसरमा अनलाइन वक्तृत्वकला प्रतियोगिता गर्दै गोविन्द कार्की

  • अंग्रेजी निबन्ध प्रतियोगितामा थाङ्पालधाप मावि पहिलो

    अंग्रेजी निबन्ध प्रतियोगितामा थाङ्पालधाप मावि पहिलो

  • शिक्षक र प्राध्यापकले राजनीतिक गतिविधिमा संलग्न भए कारबाही हुने

    शिक्षक र प्राध्यापकले राजनीतिक गतिविधिमा संलग्न भए कारबाही हुने

  • थाङ्पालधाप माविमा स्मार्ट कार्डमार्फत डिजिटल हाजिरी प्रणाली सुरु

    थाङ्पालधाप माविमा स्मार्ट कार्डमार्फत डिजिटल हाजिरी प्रणाली सुरु

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0