Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ माघ २०, शुक्रबार (१ महिना अघि)
प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेको र आफुले तेस्रो कार्यकालको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘देशको सिंगो अर्थतन्त्रमा गंम्भिर समस्या आएको छ, तपाईहरुले केही कुरा सुन्नु भएकै होला ,मैले प्रधानमन्त्री बनेसँगै यी समस्या हल गर्ने अठोट लिएको छु, केही सकरात्मक संकेत पनि देखिएको पनि छ,’ प्रधानमन्त्री दाहालले स्थानीय माझ भने । यहाँको जनताको प्रत्येक विपद्का दुःखमा मलमपट्टी बनेर र पुनर्निर्माणका सुखमा म सँगै उभिएको र चीनको सिन्धुपाल्चोकलाई उपहारस्वरुप भव्य विद्यालय भवन दिनु सबैको लागि गौरव खुशीको कुरा भएको उनले बताए । ‘विद्यालय भवन बन्नुमा मेरो पनि धेरथोर भुमिका छ, त्यसैले शिक्षामा गुणस्तर नभइ विकासमा देश अघि बढ्दैन् ,यसमा सबैले जोड दिएर लाग्न जरुरी छ,’उनले भने ।

नेपालका लागि चिनिया राजदूत चेन सङले विद्यालय भवन प्रधानमन्त्रीमार्फत् समुदायलाई हस्तान्तरण गरेको जुगल गापाका अध्यक्ष रेशम स्याङ्बोले बताए । चिनिया राजदूत चेन सङले हिमालमुनी रमाउने नेपाली देखेर छक्क परेको र चीनले विद्यालयबाहेक अन्य विभिन्न भौतिक संरचना र पूर्वाधार पुनर्निर्माणमा सहयोग गरिरहेको बताए । ‘भूकम्प निर्दयी छ, तर नेपाल र चीनको प्रेम छ, त्यसैले हामीले प्रधानमन्त्रीलाई भेटेर यसरी सहयोगको बारेमा कुरा गर्न पाउनु सौभाग्यको कुरा हो,’ सेङले भने । विद्यालयबाहेक पुस्तौको नेपाल–चीनको सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न अनेक कार्यक्रम अघि बढाउने चीनको अठोट रहेको सेङले स्थानीयबीच सूचना दिए ।

चीनको एक अर्बभन्दा बढी लागतमा र्निर्मित विद्यालयको अत्याधुनिक सुविधायुक्त ६ वटा भवन चिनिया मोडेल छन् । भवन निर्माणमा बालुवा, गिटी र ढुंगा मात्रै नेपालको छ, अन्य सबै चीनबाटै ल्याएर चिनिया मजदुरबाट बनाइएको हो । सन् २०१७ जनवरीमा सुरु भएर २०१९ डिसेम्बरमा निर्माण सकिएको विद्यालय भवन तत्कालिन चिनिया राजदूत होउ यान्छी हुदा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको थियो । तर समय नमिलेपछि तीन वर्षपछि प्रधानमन्त्री दाहालले उदघाट्न गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0