Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ माघ २३, सोमबार (१ महिना अघि)
विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

विश्व समावेशी साहसी संस्था , काठमाडौंले सिन्धुपाल्चोकको विभिन्न ५ विद्यालयमा ५० थान कम्प्युटर वितरण गरेको छ । संस्थाले सञ्चालन गरिरहेको फिमेल लिडरसिप एकेडेमी ट्रेनिङका प्रशिक्षार्थीले प्रयोग गर्ने र विद्यालयकै स्वामित्वमा रहनेगरि ती कम्प्युटर हस्तान्तरण गरिएको हो ।

संस्थाले सञ्चालन गरिरहेको २ बर्षे महिला नेतृत्व विकास तालिमको तालिम ५ महिना पूरा भएको छ । तालिममा अंग्रेजी भाषा र कम्प्युटर शिक्षामा विशेष प्रशिक्षण दिइरहेको छ भने उनिहरुलाइ माउन्टेन गाइड बनाउने लक्ष्य संस्थाको रहेको छ ।

प्रत्येक विद्यालयमा २५ देखि ४० जना किशोरी सहभागी छन् । हिमालि पर्यटनको उच्च संभावना रहेको नेपालमा महिला ट्रेकिङ गाइडको संख्या एकदमै कम भएकोले उनिहरुलाइ यो तालिम दिइएको संस्थाकि अध्यक्ष माया गुरुङले बताइन् । महिलाहरु बेरोजगार रहेको तर मुलुकमा महिला गाइडको संख्या न्यून भएकोले महिलाहरुको आयआर्जनमा समेत सहयोग पुर्याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताइन् ।

तालिममा सहभागीहरुलाइ प्रयोगात्मक ज्ञानको लागि फागुनको पहिलो साता जुगल हिमालको आधार शिविरसम्म जाने योजना रहेको समेत गुरुङले बताइन् । इच्छुक सहभागीलाई जुगल हिमाल समेत आरोहण गराएर अनुमतिपत्र प्राप्त माउन्टेन गाइड बनाउने लक्ष्यका साथ तालिम सञ्चालन भइरहेको हो ।

संस्थाले तालिम सञ्चालन गरिरहेको श्री कृष्ण रत्नगंगा मावि चौतारा, श्री रत्नराज्य मावि जुगल, श्री क्षेत्र पालेश्वरी मावि पाँचपोखरी थाङ्पाल, ईन्द्रेश्वरी मावि मेलम्ची र जालपा देवि मावि बाहुनेपाटीमा १०/१० थान कम्प्युटर हस्तान्तरण गरेको कार्यक्रम संयोजक गौरी मालाकारले बताइन् ।

२०० भन्दा धेरै सहभागी रहेको तालिमको लागि कृष्ण रत्नगंगा माविमा कम्प्युटर हस्तान्तरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाकि उपप्रमख सीता थापाले प्राइभेट पब्लिक पार्टनरसिप (पिपिपि) मोडलमा काम गरेर युवा तथा महिलालाई नेतृत्व विकास, उद्यमशीलता, वाककला सिकाउदै उनिहरुको क्षमता विकास गर्नुपर्ने बताइन् । स्थानीय सरकारले पनि यस बारेमा छलफल चलाइरहेको
उनले बनाइन् ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0