Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकका चारवटा क्याम्पसमा सर्वसम्मत स्ववियु चयन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ फागुन २७, शनिबार (२ हफ्ता अघि)
सिन्धुपाल्चोकका चारवटा क्याम्पसमा सर्वसम्मत स्ववियु चयन

सिन्धुपाल्चोकका १२ वटा क्याम्पसमध्ये ४ वटा क्याम्पसमा सर्वसम्मत रुपमा स्वतन्त्र विद्यार्थी युनियनको कार्यसमिति चयन भएको छ ।

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज भएको उम्मेदवार मनोनयन दर्ताका क्रममा ४ वटा क्याम्पसमा सर्वसम्मत कार्यसमिति चयन भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मिलन लामाले बताए ।

माओवादीको अखिल क्रान्तिकारी सहित एमालेको अनेरास्ववियु , काग्रेसको नेपाल विद्यार्थी संघ र नेकपा एसको विद्यार्थी संगठनको सहमतिमा चारवटै क्याम्पसमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

स्वतन्न्त्र विद्यार्थी यूनियन चौतारा बहुमुखी क्याम्पसको सभापतिमा सबै संगठनको सर्वसहमतीमा निर्वाचित अखिल (क्रान्तिकारी) का अमृत श्रेस्ठ चयन भएका छन् । सो क्याम्पसमा उपसभापति निर्मल श्रेष्ठ , सचिव सुशील तामाङ , सहसचिव सविना कार्की , कोषाध्यक्ष प्रमिला वि.क., सदस्यहरु रश्मिला खत्री, सुदिप श्रेष्ठ, छिरिङ तामाङ, राेशन भुजेल, अस्मिता आचार्य, राजन अधिकारी, मनिता न्याैपाने, सुमीक्षा तामाङ, काेपिला श्रेष्ठ र प्रजिना बस्नेत चयन भएका छन् ।

सुनकोशी बहुमुखी क्याम्पसमा पनि सर्बसहमत रुपमा स्वबियु पदाधिकारी चयन भएको छ । सुनकोशीको स्ववियु
सभापतिमा अनेरास्ववियुकि हिरा थामी चयन भएकी छिन् भने उपसभापति बालकृष्ण कार्की, सचीव ब्लुजम कार्कीर सहसचिव कृष्ण न्यौपाने, कोषाध्यक्ष श्रीजना पौडेल, सदस्यहरु अन्जु तिमल्सिना, लक्ष्मी बुढाथोकी, समिता तिमल्सिना, सुरज पराजुली, सन्तोशी कार्की, सुजिता श्रेष्ठ, अन्जन बिक, रन्जु भुजेल, पबित्रा ढकाल र सुलभ श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सुनकोशी गाउँपालिकाको ठोकर्पा सामुदायिक क्याम्पसको स्वतन्त्र बिधार्थी युनियनको निर्वाचनमा पनि ने बि संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु , अनेरास्ववियू एस बीच सर्वसम्मतिमा नेविसंघकि सरस्वती जि सि सभापति सहित उपसभापति अनिल तामाङ र सचिव सुशिला कार्की, सह सचिव संगिता पहरी, कोषाध्यक्ष रुपा न्यौपाने, सदस्यहरू उर्मिला पहरी, अनिता खत्री, रोजिना कार्की र सुष्मा अधिकारी चयन भएका छन् ।

अखिल (क्रान्तिकारी) को नेतृत्वमा कंकलिङ क्याम्पस ठुलोपाखरको स्वतन्त्र विद्यार्थी युनियनमा सभापति लक्ष्मण घिसिङ, उपसभापति पाल्साङ लामा, सचीव संजिब श्रेष्ठ, सहसचिव फुर्वा तामाङ, कोषाध्यक्ष आसिकि लामा, सदस्यहरु सबिता सेवा, कमल के सि, सन्तोशि शाक्य, अरुणा बस्नेत, रुपक बस्नेत र बिकास लामा चयन भएको क्रान्तिकारी इन्चार्ज लामाले बताए ।

अन्य ८ वटा क्याम्पसमा भने अखिल र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र नेविसंघ सहितका अन्य विद्यार्थी संगठनहरूले एक आपसमा प्रतिश्पर्धा गर्नेछन् ।

  • fsu election
  • स्ववियु निर्वाचन
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    इर्खुमा भएको अन्डर १३ फुटबलको उपाधि जनविकासलाई

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0