Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

यी हुन् जुगल, जलविरे र इन्द्रावती क्याम्पसका स्ववियु उम्मेदवार

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ फागुन २७, शनिबार (६ महिना अघि)
यी हुन् जुगल, जलविरे र इन्द्रावती क्याम्पसका स्ववियु उम्मेदवार

त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा क्याम्पसहरुमा चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज भएको उम्मेदवारी मन‍ोनयनमा सिन्धुपाल्चोकका ४ वटा क्याम्पसमा सर्वसम्मत कार्यसमिति चयन भएको छ भने बाँकी क्याम्पसमा निर्वाचनबाट नेतृत्व छनौट हुनेछ ।

सिन्धुपाल्चोकको जुगल बहुमुखी क्याम्पस, साँगाचोकमा नेपाल विद्यार्थी संघबाट नवीन गिरि र अनेरास्ववियु क्रान्तिकारीबाट सुदर्शन अर्यालले सभापति पदमा उम्मेदवारी दिएको क्याम्पसका स्ववियु निर्वाचन संयोजक अर्जुनकुमार राइले बताए । त्यस्तै सचिवमा अनेरास्ववियुकी अस्मिता बोहरा र अनेरास्ववियु क्रान्तिकारी कि मञ्जु नेपाल , कोषाध्यक्षमा अनेरास्ववियुका रवि श्रेष्ठ र अनेरास्ववियु क्रान्तिकारीकि मनिला लामा र सदस्यहरुमा अनेरास्ववियुकि निर्मला तामाङ , नेविसंघकी प्रतीक्षा तामाङ र मनिषा कार्की तथा अनेरास्ववियु क्रान्तिकारीका अनिष गिरी, सुष्मिता तामाङ र कुसुम तामाङ उम्मेदवार रहेको राइले बताए ।

इन्द्रावती बहुमुखी क्याम्पस , मेलम्चीमा ६ जनाले सभापति पदको लागि उम्मेदवारी दर्ता गरेको क्याम्पसका स्ववियु निर्वाचन संयोजक राजेन्द्रबहादुर श्रेष्ठले बताए । क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी (विप्लव) बाट नीर बहादुर घिमिरे , नेविसंघ बाट सरोज बस्नेत , अनेरास्ववियु बाट किसान दुलाल सहित स्वतन्त्रबाट नुर्चुङ लामा, दामोदर चालिसे र रामहरि कार्कीले मन‍ोनयन दर्ता गराएका छन् । सचिव पदमा भने नेविसंघकि अस्मिता दुलाल र अनेरास्ववियु क्रान्तिकारीबाट सन्तोष खतिवडा, कोषाध्यक्ष पदमा नेविसंघकि मनिषा चालिसे र अनेरास्ववियु क्रान्तिकारीका अमृत सापकोटा उम्मेदवार बनेका छन् ।

जलविरेमा रहेको जलविरे भ्यालि क्याम्पसमा अनेरास्ववियु , अनेरास्ववियु क्रान्तिकारी र नेविसंघबाट क्रमशः दिनेश गोले, अच्युत अधिकारी र सुरेश ढकाल, सचिव पदमा क्रमशः मेनुका थापा, विक्रम भट्टराई र सरु थापा, कोषाध्यक्ष पदमा क्रमशः सुदर्शन ढकाल, दिपा सापकोटा र रामबहादुर विकको उम्मेदवारी दर्ता भएको क्याम्पसका निर्वाचन संयोजक कुमार सापकोटाले बताए ।

  • fsu election
  • स्ववियु निर्वाचन
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0